Sunday, May 3, 2026

आर्थिक

पर्वत/कुश्मा नगरपालिका-१ पाङ्ग लक्ष्मीनारयायण मन्दिर कुनाचौरमा पाङका पुर्ब प्रधानपन्च एबम जिल्ला पञ्चायत सदस्य तेजनाथ रिजाल, उहाँका धर्मपत्नि गौरी रिजाल र परिवारबाट एकहजार आठ शालिग्राम सहित २० लाख पच्चीस हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । माता पार्वतीको पवित्र जन्मस्थलका रूपमा परिचित पाङलाई धार्मिक पर्यटनको रूपमा विकास गर्ने अभिप्रायले रिजाल...
कास्की/ नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले सोमवार कास्कीको मिजुरे डाँडा २ का नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्वर्गीय गन्जमान गुरुङ र सहिद स्वर्गीय सुबेदार रतन सिंह गुरुङको स्मृतिमा नेपाल तरूण दलले आयोजना...
पर्वत/मोदी गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मोदी गाउँपालिकाको गाउँ सभा सोमबार सम्पन्न भएको हो । गाउँ सभाले महत्वपूर्ण विधेयकहरु पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । गाउँ सभाले नगर प्रहरी विधेयक, स्थानीय शुसासन विधेयक र स्थानीय वातावरण तथा प्राकृतिक...
पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले न्यायिक समितिलाई कानूनी प्रावधानवारे आठदिने तालीमले प्रयाप्त जानकारी दिएको...
काठमाडौं/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा लगाइएको करमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तरुण दलले विज्ञप्ति जारी गर्दै थप पाँच रुपैयाँ थपेर जनतामाथि अन्याय गरेको आरोप लगाएको छ । तरुण दलले भनेको छ, ‘हप्तादिन अगाडि मात्र ७० करोडको भ्रष्टाचारको प्रमाण भेटिए पनि संरक्षण गर्न लागि...
पर्वत/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अर्जुन जोशी नेपाली कांग्रेसको केन्द्रिय समिति अन्तर्गत स्थानीय तह समन्वय प्रमुखमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई शनिवार स्थानीय तह समन्वय प्रमुखका रुपमा मनोनित गर्नुभएको हो । नेपाली काँग्रेसको तर्फबाट पर्वत जिल्लामा तीन/तीन पटकसम्म चुनाब जितेर तीनपटक सम्म...
पर्वत/नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि पर्वतका युवा व्यवसायी विप्लव हमालले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । महासंघ भवन निर्माणका लागि सञ्चालित ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा हमालले उक्त सहयोग प्रदान गर्नुभएको हो । उक्त रकम हमालले एक कार्यक्रमका...
बागलुङ/क्यान्सर रोगबाट पीडित बागलुङको जैमिनी नगरपालिका–५, अर्जेवाका ५७ बर्षिय मिठे दमैको उपचारका लागि परिवारका सदस्यहरुले दाताहरुसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि क्यान्सर रोगबाट पीडित दमैको हाल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण नियमित औषधि उपचारमा समेत...
पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले न्यायिक समितिलाई कानूनी प्रावधानवारे आठदिने तालीमले प्रयाप्त जानकारी दिएको दावी गर्नुभयो । अध्यक्ष...
पर्वत/प्रजातन्त्र सेनानी तथा लोक संस्कृतिका अग्रपुरुष कालीभक्त पन्तको नाममा स्थापना भएको कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार २०७६ दसकौंदेखि नेपाली लोकसाहित्य तथा संस्कृति जगेर्नाका लागि इन्द्रेणी कार्यक्रम मार्फत निरन्तर लागि परेका कलाकार कृष्ण कँडेललाई प्रदान गरिएको छ । कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानको २८ औं बार्षिकोत्सका अवसरमा मंगलवार पर्वतको फलेवासमा आयोजना गरिएको...