ओमप्रसाद घायल
भूमि आयोग पर्वतका अध्यक्ष पाण्डेले गरे पदभार ग्रहण
पर्वत/भूमि समस्या समाधान आयोग पर्वतका अध्यक्ष देवेन्द्रराज पाण्डेले आइतवारदेखि पदभार ग्रहण गर्नुभएको छ । सदरमुकाम कुश्माबजार स्थित बडागाउँमा स्थापना गरिएको जिल्ला समितिको कार्यालयमा उहाँले पदस्थापन गर्नुभएको हो । पदस्थापन गर्दै अध्यक्ष पाण्डेले पर्वतका भूमिहिन,...
पर्वतमा निर्माणाधीन विभिन्न सडक योजनाका लागि १६ करोड बजेट थप
पर्वत /जिल्लामा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ ।स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट...
काँक्राको विऊ बेचेर पाङराङका कृषकले कमाए बार्षिक ६ करोड
पर्वत/जिल्लाको फलेवास नगरपालिका–११ पाङराङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका...
गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सव शुरू: मन्त्री थापाले गरे उद्घाटन
पर्वत / जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब आजबाट सुरु भएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरेका छन्...
पर्वतका झण्डै ४८ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपिभी खोप लगाइँदै
पर्वत / जिल्लाका कुल ४ हजार ७ सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२...
कुश्मामा गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सव आजदेखि शुरू हुँदै
पर्वत /जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा...
गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा
पर्वत/जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा पर्वत जिल्लामा नै पहिलो पटक हुन लागेको गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि...
लागु औषध कारोवार गर्ने दुई जनालाई पर्वत प्रहरीले पक्राउ गर्यो
पर्वत /जिल्ला प्रहरी कार्यालय पर्वतले २ जना लागू औषध कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार उनीहरुलाई कुश्मा बजारबाट नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालय पर्वतका प्रमुख रविन विष्टले कुश्मा ५ बडागाउँबाट १...
सुन्तला गाउँ बाँसखर्कमा जलजला गाउँपालिकाले गर्यो- सुन्तला महोत्सव
पर्वत/ जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तला महोत्सवको गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी,...
गाउँको कथा: मान्छे शहरमा, बन्यजन्तु बस्तीमा
पर्वत/जिल्लाको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी शहर पस्नेको सङ्ख्या ठूलो छ। सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन्। वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन्। वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ। युवा शक्ति...









