ओमप्रसाद घायल
१७ वटा परीक्षा केन्द्रबाट ७ वटा परीक्षा केन्द्रमा समायोजन भयो पर्वतको एसईई
पर्वत/गत सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १७ वटा परीक्षा केन्द्र कायम भएको पर्वतमा यस वर्ष नौ वटा परीक्षा केन्द्र कायम गरिएका छन्। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार विद्यार्थी...
पर्वतमा एसईई दिने विद्यार्थीको संख्या यसबर्ष झनै घट्यो
पर्वत / यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण तयारी पुरा भएकोे छ । शिक्षा विकास तथा समन्वय इकाई पर्वतले एसईईको सवैजसो तयारी पुरा भएको जानकारी दिएको छ...
प्रहरी निरीक्षक नियाँ फागुन महिनाको उत्कृष्ट प्रहरी
पर्वत/ जिल्लाको हुवास स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक निरबहादुर बाँनिया फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा बाँनियालाई पुरस्कृत गरेको छ ।...
फरार सूचीमा रहेका पूर्व सांसद विश्वकर्मा कारागार चलान
पर्वत /वैदेशिक रोजगार न्यायाधिकरणबाट तोकिएको सजाय भोग्न बाँकी रहेर फरार सूचिमा रहेका पूर्व सांसद मिठा राम विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले ६ वर्षपछि पक्राउ गरेको छ।
२०७५ साल माघ २८ गतेको फैसलाअनुसार १ वर्ष २१...
स्थानीय तहमा एमालेको बल मिचाईं, आफूखुसी प्रमुख प्रशासकिय अधिकृत खटाइयो
काठमाडौं / सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा एमालेले सत्तारुढ दल नेपाली कांग्रेसलाई पेलेर स्थानीय तहमा प्रशासकिय अधिकृत पठाउँदा विवादले उग्र रुप लिएको छ । प्रशासकिय अधिकृतको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवादेखि सिंहदरबारसम्म चर्चा र...
एक करोड ८० लाखको लगानीमा कुश्मामा खुल्यो नयाँ स्केट पार्क
पर्वत/ जिल्लाको कुश्मा स्थित बन्जी साइडमा नयाँ स्केटिङ पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् । पार्कको आज कुश्मा...
पर्वतको विहादीमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु ६ घाइते
पर्वत /बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गूल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा...
काँग्रेस पार्टी संगठनको प्रमुख जरा नै किसान हुन्-जोशी
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टी संगठनको प्रमुख जरा नै किसान भएको वताउनुभएको छ । नेपाल किसान महासंघ पर्वतको चौंथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको...
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै जलजला गाउँपालिका
पर्वत/समाजमा कायमै रहेको जातिय विभेद तथा छुवाछुत न्यूनिकरण गर्ने उद्धेश्यले पर्वतमा अन्तरजातीय बिवाहा गर्ने जोडिलाई सम्मान गरिने भएको छ । पर्वतको जलजला गाउँपालिकाले विं.सं. २०७४ सालपछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिका भित्रका दम्पतीहरुलाई नगद...
लोप हुँदै बनौ आलु: आलुखेती गर्ने जनशक्ति नहुँदा बारीमा रोपियो ओखर
पर्वत/जिल्लाको जलजला गाउँपालिका- ९ बनौँमा व्यावसायिक ओखरखेती शुरु गरिएको छ। आलुखेती गर्ने जनशक्तिसमेत नभएपछि बाँझिदै गएको खेतबारी सदुपयोग गर्नका लागि ओखरखेती विस्तार गर्न लागिएको हो। गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित...









