Friday, October 9, 2026

ओमप्रसाद घायल

1593 पोस्ट 0 टिप्पणी

जलजला गाउँपालिकामा उत्कृष्ट ४० जना उद्यमीलाई सम्मान गरियो

पर्वत /जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट...

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा, २६ वैशाख /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी...

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता...

जलजलाको कालाञ्जर पर्वतमा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु

पर्वत/जिल्लाको जलजला गाउँपालिका–६ मा रहेको कालाञ्जर पर्वतमा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको शिरमा रहेको जिल्लाको सबैभन्दा उच्च स्थानमा महायज्ञ गर्न थालिएको हो । बागलुङ स्थित...

एमाले निकट युवा संघमा झडप: एमाले गण्डकी प्रदेश सदस्य पौडेलको टाउको फुट्यो

पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आज युवा संघका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल निर्जन र धुब्र श्रेष्ठ घाइते भएका छन्...

बिहादी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगीताको शुभारम्भ

पर्वत /जिल्लाको बिहादी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगीताको शुरुवात भएको छ । प्रतियोगीताको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले उद्घाटन गर्नुभएको छ । जोशीले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदले मानिसको आत्मविश्वासमा...

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या...

सबै वडामा सार्वजनिक सुनुवाइ गर्दै मोदी गाउँपालिका

पर्वत / जिल्लाको मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्य तालिकाअन्तर्गत गाउँपालिकाका सबै वडाहरूमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । गाउँ कार्यपालिकाको कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक अवधिसम्म भए गरेका योजनाहरू,...

प्रचण्डलाई भेट्न खुमलटार पुगे अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । दुवै नेताबीच मंगलबार प्रचण्डकाृ निवास खुमलटारमा भेटवार्ता भएको हो। नयाँआर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा दुवै नेताबीच छलफल...

कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् । कोटीहोममा पोखरेलले आगामी बैशाख २८ गतेदेखि जेठ ३ गते कथा वाचन गर्ने कार्यक्रम तय भएको...