ओमप्रसाद घायल
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय कोटीहोम महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले दर्शन...
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका ३५ जिल्लाबाट झन्डै...
छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण पेश गर्न पैयुँ गाउँपालिकाको निर्देशन
पर्वत/ पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२ शुरु भएपछि पालिकाभित्र कार्यरत सार्वजनिक ओहोदाका...
कोटिहोममा भोलि जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट सन्तहरूको आगमन हुदैछ । कोटिहोममा भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित...
जलजला गाउँपालिकाले अब आफै भवनबाट सेवा दिने
पर्वत/जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ । स्थापना भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र लामाखेतमा भवन बनाएर प्रशासनिक र विषयगत शाखाको एकीकृत सेवा प्रवाह थालेको हो । ‘कर्मचारी आवास तथा स्टोर’का लागि निर्माण...
माझफाँट-लेखफाँट सडक धमाधम कालोपत्रे
पर्वत/जलजला गाउँपालिका ३, माझफाँट देखि ५, नम्बर वडा लेकफाँट जोड्ने ग्रामिण सडक कालोपत्रे गरिएको छ । पर्वत बेनीदेखि जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक खण्ड अन्तर्गत माझफाँटको स्वास्थ्य चौकी देखि...
कोटिहोममा सहयोगी दाता बढ्दै, आज चर्चित गायिका एलिना चौहान आउँदै
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । कोटिहोममा देशका विभिन्न ठाँउबाट आएका दानवीरहरू, आमा समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको...
पर्वत मिलन महिला समूहले मनायो २५ औँ वर्षको अवसरमा तिनदिने रजत उत्सव
पर्वत / सदरमुकाम कुश्मा बजारमा केन्द्रित भएर २०५७ सालमा स्थापना भएको पर्वत मिलन महिला समूहले आफ्नो स्थापनाको २५ औँ वर्षको अवसरमा रजत जयन्तीको उत्सव सुरु भएको छ । ‘समाज रुपान्तरणको लागि महिलाको सहभागिता–आजको आवश्यकता’...
फलेवास नगरपालिकाले शुरू गर्यो बा आमा स्वास्थ्य कार्यक्रम
पर्वत/ फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्ध वृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
वृद्ध वृद्धाहरूको रक्तचाप,...
राहुघाट विद्युत प्रसारण लाइनमा प्राविधिक त्रुटी
पर्वत /राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन्।
जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण...
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! आज राप्रपा अध्यक्ष लिङ्देन आउँदै
पोखरा/पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय...









