Thursday, July 2, 2026

ओमप्रसाद घायल

1542 पोस्ट 0 टिप्पणी

पोखराको महायज्ञमा शुक्रबारदेखि प्रख्यात कथावाचिका देबी प्रतिभाले भागवत कथाबाचन गर्ने

पोखरा/पोखराको बिरौटामा संचालन हुने कोटीहोम महायज्ञमा प्रशिद्ध कथा बाचकहरु आउने क्रम जारी छ । विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेको कथाबाचन जारी रहेकोमा शुक्रबारदेखि प्रख्यात कथावाचिका देबी प्रतिभाले भागवत कथाबाचन गर्ने कार्यक्रम छ। देबी प्रतिभाले...

पर्वतका शिक्षकहरूलाई आन्दोलन स्थलमै हाजिर गराउन शिक्षक संघ संगठनको आह्वान

पर्वत /शिक्षकहरूको जारी आन्दोलनमा पर्वतका शिक्षकहरूलाई आन्दोलन स्थलमा नै हाजिरी गर्ने गरी काठमाडौँ आउन आह्वान भएको छ । आन्दोलन परिचालन समिति पर्वत अन्तर्गत नेपाल शिक्षक सङ्घ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोला, राष्ट्रिय शिक्षक सङ्गठन पर्वतका...

मालढुंगा-बेनी सडक धमाधम स्तरोन्नति हुँदै

पर्वत/१३ किलोमिटर लामो मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ। मालढुङ्गा-बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर २०० मिटर कालोपत्र भएको, केराबारी-मिलनचोक–लामाखेत खण्डमा...

पर्यटन प्रवर्द्धनका लागि जलजलामा इको ट्रेकिङको तयारी

पर्वत/ जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ । इको ट्रेकको सम्भाव्यता अध्ययन र नक्साङ्कन गरी सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू निर्माणका लागि...

क्षयरोगीको खोज पड्तालका लागि कुश्मामा १२ सय जनाको स्वास्थ्य परीक्षण

पर्वत/नागरिकमा क्षयरोगसम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुईवटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा  कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। ...

कुश्मा नगरपालिकाको आधारभूत तहमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

पर्वत/ कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी ग्रेड वृद्धि...

पर्वत ट्राफिकले एक बर्षमा एक करोड ११ लाख राजश्व संकलन गर्यो

पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत साल २०८१ मा एक करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ।कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार १२ महिनाको अवधिमा एक करोड ११ लाख २५ हजार पाँच...

मोदीवेणीमा गंगा स्नान गर्ने क्रममा एक महिलालाई नदीले वगायो

पर्वत/ नयाँ वर्षको पहिलो दिन सक्रान्ती नुहाउन आएकी महिलालाई कालिगण्डकी नदिले वगाएको छ । कुश्मा नगरपालिका वडा नं. ५ मोदिवेणी स्थित नदी स्नान गरि टिकटक वनाउन लाग्दा चिप्लिएर वगाएको प्रत्यक्षदर्शीले वताएका छन् । टिकटक...

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

पोखरा/ १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दैछिन् । बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी हुन् । विश्वकै कान्छि भागवत...

नयाँ वर्षको अवसरमा गायिका रचना रिमालले वञ्जीमा प्रस्तुति गर्ने

पर्वत/साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित ‘द क्लिफ’मा नयाँ वर्षको अवसरमा गायिका रचना रिमाल सांगीतिक प्रस्तुति दिने भएकी छन् । नयाँ वर्ष मनाउन क्लिफ पुग्नेहरूले रिमालको सांगीतिक प्रस्तुतिसँगै रमाउन पाउने भएको द...

This will close in 0 seconds