ओमप्रसाद घायल
गणतन्त्र दिवसको अवसरमा पर्वतमा अन्तरसंवाद कार्यक्रम
पर्वत/१८ औँ गाणतन्त्र दिवस तथा नेपाल प्रेस युनियको ३४ औँ स्थापना दिवसको अवसर पारेर पर्वतमा संघिय लोकतान्त्रिक गणतन्त्र वर्तमान र भविष्य विषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
गणतान्त्रिक मुलुकमा भइरहेका कतिपय क्रियाकलापहरु, राजनीतिक दलहरुका...
कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकलामा तनहुँका विशाल भण्डारी प्रथम
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ...
पोखरा कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध
पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी...
अध्यक्ष गिरीले सार्वजनिक गरे प्रदेश अस्पताल पर्वतले ३ बर्ष यता गरेका उत्कृष्ट ५० कामको...
पर्वत /प्रदेश अस्पताल पर्वतको अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा तीन बर्षे कार्यकाल पूरा गर्नुभएका शङ्कर गिरीले आफ्नो पहलमा सञ्चालन तथा सम्पन्न भएका ५० महत्त्वपूर्ण कामहरूको सूची सार्वजनिक गर्नुभएको छ ।
आफ्नो कार्यकाल सकिएसँगै आइतबार प्रदेश...
गण्डकी शतकुण्डीय गायत्री कोटिहोम ज्ञान महायज्ञमा दानवीर र भक्तजनको उपस्थिति बढ्दै
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको...
सामुदायिक सेवा समाजका पदाधिकारीले लिए सपथ
पर्वत / सामुदायिक प्रहरी सेवा केन्द्र अन्तर्गत कुश्माको शिवालय चोकमा रहेको सेवा केन्द्र नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतमा आयोजना गरिएको एक कार्यक्रमकाबीच आगामी तीन बर्षे कार्यकालका लागि...
मुख्यमन्त्रीसँग किसानको माग:बाँदरले खाएको क्षतिपूर्ति चाहियो
पर्वत /नेपाल किसान महासङ्घ जिल्ला कार्यसमिति पर्वतले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष विभिन्न १२ बुँदे माग पेस गरेको छ। कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसहितको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत मुख्यमन्त्रीलाई आफ्ना माग पेस गरेको हो। पेस...
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
कास्की/पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी...
आगामी निर्वाचनमा माओवादी कसैसँग सहकार्य गर्दैन एक्लै उभिन्छ-प्रचण्ड
पर्वत/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा अन्य कुनै पनि राजनीतिक दलसँग सहकार्य नगरिकन माओवादी एक्लै उभिने बताउनुभएको छ । पर्वतमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको इतिहास दोहोरिन नदिनका...
पोखरा कोटीहोम: चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने
पोखरा/ पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको...








