Wednesday, July 1, 2026

ओमप्रसाद घायल

1542 पोस्ट 0 टिप्पणी

कुश्मामा ३२ केभी प्रसारण लाइनको टावर फाउण्डेसनको लागि जग्गा अधिग्रहण शुरू

पर्वत : नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा एक करोड रुपैयाँ बराबरको जग्गा अधिग्रहण हुने भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार एक सय...

शुरू हुँदै कक्षा १२ को परीक्षा : देशभरबाट पाँच लाख ११ हजार विद्यार्थी सहभागी...

काठमाडौं / कक्षा १२ को परीक्षा आइतबार शुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ। आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा...

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा वित्तीय सन्तुलन भत्किने खतरा

पर्वत/मुलुकका विभिन्न संवैधानिक तथा नियामक निकायमा उच्च तहका पदाधिकारी नियुक्तिमा भइरहेको ढिलाइ सामान्यजस्तै बन्दै गएको छ । कानुनी प्रावधान र संस्थागत प्रक्रियाभन्दा पनि भागबन्डा र राजनीतिक समीकरणको भरपर्दा सरकारको विश्वसनियतामा गम्भीर प्रश्नचिन्ह उठेको छ...

कोटिहोम विराट ज्ञान महायज्ञको एक सय हवनकुण्डमा हवन सुरु

पोखरा/पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विधिपूर्वक हवन सुरु गरिएको छ  । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय  हवन कुण्डमा शुक्रवार देखि हवन सुरु गरिएको हो ।  बिहान ६...

कक्षा १२ को अन्तिम परीक्षाको बारेमा पर्वतका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण

पर्वत /यही वैशाख २१ गतेबाट सञ्चालन हुने लागेको कक्षा १२ को अन्तिम परीक्षाको बारेमा पर्वतका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशको आयोजनामा शिक्षा विकास...

३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजना सम्पन्न

पर्वत/ रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको छ। तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन शुरु गर्ने जनाएको छ। आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत् गृहमा...

कोटीहोमबाट देवी प्रतिभाको बिदाई, जेठमा पुनः ल्याउने प्रयास जारी

पोखरा/ पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई गरिएको छ । उनको बिदाईमा सबैका आँखा रसाए, कोटीहोम स्थल छोरीको विवाह घरजस्तै...

भव्य बन्यो गण्डकी कोटीहोमको सुरुवाती दिन , स्वामी कैलाशानन्दद्वारा उत्घाटन

पोखरा / पोखरा महानगरपालिका -१७ बिरौटामा हरिहर मन्दिर संगै केहि स्थानियको जग्गामा आज देखि सुरु भएको गण्डकी कोटीहोम भव्य रुपमा सम्पन्न भएको छ । कोटीहोमको प्रथम दिन आज माननीय देखि लिएर पत्रकारहरुको बाक्लो उपस्थिती...

विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना गाउँपालिका घोषणा

पर्वत /जिल्लाको विहादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा बिहादी खोप समवन्य समितिका प्रमुख परविन गुरुङले एक कार्यक्रमका वीचमा बिहादीलाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना सहितको पालिका...

पोखरा कोटिहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ । वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र...

This will close in 0 seconds