Friday, October 9, 2026

ओमप्रसाद घायल

1593 पोस्ट 0 टिप्पणी

पोखराको शतकुण्डीय कोटीहोममा आज यज्ञको पूर्णाहुति हुने

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका चार...

निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण शुरू

पर्वत/धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत् गृह रहने मालिका गाउँपालिका- ७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न शुरु गरिएको हो । सुरुङ...

भित्र्याउने वेलाको चैते धान असिनाले झारेपछि पर्वतका किसानहरू चिन्तित

पर्वत /भित्र्याउने वेला भएको चैते धान असिनाले झारेपछि पर्वतका कृषक चिन्तामा परेका छन्। पर्वत सहित आसपासका क्षेत्रमा ‘मनसुन’ नआइसकेको बेलामा ‘प्रि मनसुन’ कै बेलामा अचानक भएको वर्षासँगै आएको असिनाले लगभग पाकिसकेको धान झर्दा कृषकहरू...

कोटिहोममा एकै दिन झन्डै ५ लाख भक्तजनको उपस्थिति, २१ करोड दीप प्रज्वलन

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन । महायज्ञ...

शतकुण्डीय गायत्री कोटीहोममा भोलि २१ करोड दिप प्रज्वलन गरिँदै

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आउने भएका छन् । कोटिहोमम दर्शन गर्नका लागि विभिन्न ठाउँबाट सन्त महन्त, विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारी आउने...

मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत मोदीखोलामा पुल निर्माण शुरू

पर्वत/मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ।राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो ।  मोदी गाउँपालिका-२ पातीचौर-६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन...

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आजसम्म झन्डै ६ करोड सङ्कलन

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम  ५...

पर्वत जिल्लामा सडक पूर्वाधार र यातायात सुविधाले विकासमा छलाङ मार्यो

पर्वत /कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो । विंस...

गण्डकी कोटीहोम साञ्चिकै ऐतिहासिक रहेको महानायक राजेश हमालको भनाई

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए । पाण्डेको गीतमा महानायक हमालसँगै...

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् । कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा...