ओमप्रसाद घायल
गाउँको कथा: मान्छे शहरमा, बन्यजन्तु बस्तीमा
पर्वत/जिल्लाको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी शहर पस्नेको सङ्ख्या ठूलो छ। सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन्। वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन्। वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ। युवा शक्ति...
आठ करोडको लगानीमा कुश्मामा चुत्रो प्रशोधन केन्द्र सञ्चालनमा
पर्वत /चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ। चिनिया लगानीकर्ताको करिब आठ करोड रुपैयाँ लगानीमा कुश्मा नगरपालिका- ५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडीएसडी’ उद्योग सञ्चालन गरिएको...
कुश्मामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू
पर्वत/कुश्मा नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिहिबारदेखि बडागाउँचौरमा सुरु भएको छ । पालिकाका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी कुश्मा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन...
एकतिहाइ जमिन बाँझै भएपनि पर्वतमा धान उत्पादन चाहिँ बढ्यो
र्वत : पर्वतमा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ।
कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ। त्यो...
एकतिहाइ जमिन बाँझै भएपनि पर्वतमा धान उत्पादन बढ्यो
पर्वत/पर्वतमा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ। कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ। त्यो भन्दा...
सुन्तला गाउँ भनेर चिनिने पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव हुँदै
पर्वत/ स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमा नै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ। बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको...
रतिखोलादेखि चित्रे जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नति शुरू
पर्वत / पर्वत, कास्की र स्याङ्जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे सँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्ने सडक स्तरोन्नतीको काम शुरु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा...
काँग्रेसले गर्यो बाच्छाका द्वन्द्वपीडित र जेष्ठ नागरिकलाई सम्मान
पर्वत/ नेपाली काँग्रेसमा आस्था राखेकै कारण सशस्त्र द्धन्द्धको क्रममा यातना पाएको व्यक्ति र परिवारलाई सम्मान गरिएको छ । नेपाली काँग्रेसको सय दिने विशेष अभियानका क्रममा पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो...
२८ वर्षदेखि फरारसहित ५४ जना प्रतिवादीलाई पर्वत प्रहरीले समात्यो
पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको पाँच महिनामा ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । गत साउनदेखि मङ्सिरसम्मको अवधिमा नौजना महिला र ४५ जना पुरुष गरेर ५४ जना फरार प्रतिवादीहरूलाई...
१०० दिने अभियानको प्रारम्भिक प्रतिक्रिया बुझ्न काँग्रेस नेताहरूको टोली गाउँ पुग्यो
पर्वत/ नेपाली काँग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत यतिखेर विभिन्न वडाहरूमा संगठन सुदृढीकरणका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । अभियानको प्रभावकारिता र कार्यकर्ताहरूको अभिमत बुझ्न पार्टी सचिव गुप्तनिधि शर्मा लगायतको टोलीले दक्षिणी पर्वतका...








