Wednesday, October 7, 2026

ओमप्रसाद घायल

1593 पोस्ट 0 टिप्पणी

जेन-जी आन्दोलनबाट क्षति भएको पार्टी कार्यालय पुनर्निर्माण गर्दै पर्वत काँग्रेस

पर्वत/नेपाली काँग्रेस पर्वतले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट क्षति भएको पार्टी कार्यालय पुनर्निर्माण गर्न शुरू गरेको छ । नेपाली काँग्रेसले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव शर्मा...

आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

पर्वत/अविरल वर्षाका कारण जनजीवन प्रभावित भएपछि सरकारले आइतवार र सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय...

बढ्दो विदेश पलायन र बसाइँसराईंको कारण दशैंमा पनि सुनसान गाउँ

बागलुङ /अरु समयमा सुनसान हुने गाउँमा दशैँमा रमाइलो हुन्छ। रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरू दशैँमा फर्कने चलन हुन्छ। तर बागलुङका केही ग्रामीण क्षेत्र दशैँमा पनि सुनसान छन्। बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दशैँमा गाउँ...

मुस्ताङको कोराला नाकाबाट एक अर्ब ३७ करोड बढि राजश्व संकलन

पर्वत/लोमान्थाङ-२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु. एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व संकलन गरेको छ । गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार...

यसबर्षको दशैंमा ३६ करोडभन्दा बढिको भेडा च्याङ्ग्राको व्यापार

पर्वत/मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङको लो–घेकर, लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्रसहितका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाखको...

पर्वतको ठानामौलामा पहिरो: आठ घरगोठ भत्किए, १० घर उच्च जोखिममा

पर्वत/लगातारको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा आठ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् । विगत ३ दिन देखी लगातार वर्षा भैरहेकोमा ठानामौला खाल्टेमा ८ वटा...

पर्वतको देउपुरमा स्थानीयको श्रमदानबाट सडक मर्मत

पर्वत/पातीचौर-देउपुर-लप्सीबोट-भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन्। २०५८ मा उक्त मार्ग खोलिएको हो। त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो। कुनै पनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका...

महाशिला गाउँपालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा शुरू गर्यो

पर्वत/संघीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि महाशिला गाउँपालिकाले सेवा आफ्नै भवनबाट सुरु गरेको छ । स्थापनाकालदेखि साविक बालाकोट गाविस तथा वडा नं ३ को कार्यालयबाट सञ्चालन हुँदै आएको सेवा यसै सातादेखि आफ्नै भवनबाट सञ्चालन...

जलजला गाउँपालिकामा सबै सुत्केरी स्वास्थ्य संस्थामा : घरमा सुत्केरी हुनेको संख्या सून्य

पर्वत /जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या...

अविरल बर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध

पर्वत/अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए...