Wednesday, October 7, 2026

ओमप्रसाद घायल

1593 पोस्ट 0 टिप्पणी

जेन-जी आन्दोलनको नाममा तोडफोड गर्ने र आगजनी गर्नेहरूको भिडियो र फोटो पठाउन प्रहरीको अनुरोध

पर्वत/जिल्लाको सदरमुकाम कुश्मा बजारमा भदौ २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा तोडफोड र आगजनीका घटना भएका छन्। आन्दोलनकै क्रममा सार्वजनिक सम्पत्ति तथा सर्वसाधारणमा त्रास सिर्जना गर्ने गतिविधि भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतले...

कर्फ्यु र निषेधाज्ञा हटेपछि कुश्माको जनजीवन सामान्य: नागरिकलाई राहत

पर्वत /नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको बेलामा पर्वतको जनजीवन पनि सामान्य बनेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले पछिल्ला केही दिनयता दैनिकजसो कर्फयू र निषेधाज्ञाको सूचना जारी गर्ने गरेकोमा...

कैदीबन्दी भगाउन सहयोग गर्ने १४ जना समातिए, अन्यको खोजी कार्य जारी

पर्वत/ जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीहरुलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले विभिन्न १४ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको...

पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा अर्को नयाँ आकाशे पुल बन्दै

पर्वत/ पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदीमाथि अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी पाँचौँ पुल बन्न लागेको हो । कुश्माबजारस्थित वडा नं ५...

पर्वतका ११ लघु जलविद्युत आयोजनाहरु बर्षौदेखि अलपत्र अवस्थामा

पर्वत/कुनै समय ग्रामीण गाउँबस्तीमा उज्यालोको सहारा बनेका पर्वतका ११ लघु जलविद्युत आयोजनाहरु बर्षौदेखि अलपत्र अवस्थामा छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका ती जलविद्युत्...

‘नेपाल रेडक्रसको सन्दर्भमा युवा सर्कलको भुमिका’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बलेवा, बागलुङ /'मानवतालाई जिवित राखौं ' भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पैयुँपाटा उपशाखाले रेडक्रसको ६३ औं स्थापना दिवस मनाएको छ । बागलुङ नगरपालिका वडा नं. १०,११,१२,१३ र १४ मा रहेका माध्यमिक बिद्यालय स्तरीय...

विहादी गाउँपालिकाद्वारा स्थानीय गाई र हलगोरु पाल्ने किसानलाई १० लाख अनुदान

पर्वत/जिल्लाको बिहादी गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि कृषकहरूलाई अनुदान दिने भएको छ। स्थानीय जातका गाईको संरक्षण, हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन र उन्नत जातका गाईभैँसी खरिदका लागि १० लाख २५ हजार रुपैयाँ अनुदान दिने...

नागरिकता लिनेको तुलनामा राहदानी लिनेको संख्या झण्डै दोब्बर

पर्वत/आर्थिक वर्ष २०८१/०८२ मा पर्वत जिल्लाबाट राहदानी निकाल्नेहरूको सङ्ख्या नागरिकताको प्रमाण पत्र लिनेहरूको सङ्ख्याभन्दा झण्डो दोब्बर प्रतिशतले बढी रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सार्वजनिक गरिएको गत आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क अनुसार...

पर्वतमा ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइयो

पर्वत / आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार...

राष्ट्रिय परिचयपत्र बनाउने भीड बढेपछि पर्वत प्रशासन विहानै खुल्यो

पर्वत /राष्ट्रिय परिचयपत्र बनाउने विवरण दर्तामा सेवाग्राहीहरूको भीड निकै बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानमा पनि कार्यालय खुलाएर सेवा दिन सुरु गरेको छ। दिउँसो कार्यालय खुलेको समयमा सेवाग्राहीहरूको चाप निकै बढ्दा सेवाग्राहीहरूले लामो समय पर्खिनुपरेको,...