Wednesday, October 7, 2026

ओमप्रसाद घायल

1593 पोस्ट 0 टिप्पणी

सरकारलाई दबाब दिन पर्वतका शिक्षकहरूद्धारा समन्वय इकाईमा धर्ना

पर्वत/ विद्यालय शिक्षा विधेयकमा समावेश हुनुपर्ने प्रावधान तथा अन्य व्यवस्थाका विषयमा आन्दोलनरत शिक्षकहरूले आइतबार हरेक जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिएका छन्। नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक...

शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अझै अज्ञात

पर्वत/सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अज्ञात छ। रघुगङ्गा गाउँपालिका- २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन्। शिक्षा...

चालु आर्थिक वर्षमा पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

पर्वत /चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका एक सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सात वटै पालिकामा रहेका धार्मिक...

काली गण्डकीको बहाव यस वर्षकै उच्च: जोखिममा शालिग्राम शिला

पर्वत/लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको...

विशेषज्ञ सेवा शुरू भएपछि पर्वत अस्पतालमा आउने विरामीको संख्यामा वृद्धि

पर्वत /सञ्चालनमा आएको ३५वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ ।सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शैयाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय...

नागरिकलाई सर्वसुलभ औषधि उपलब्ध गराउन पैयुँले शुरू गर्यो आफ्नै फार्मेसी

पर्वत /नागरिकलाई सर्वसुलभ रूपमा औषधि उपलब्ध गराउन पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो । फार्मेसी सञ्चालनमा...

कालीगण्डकी करिडोरमा १६ वटा पहिरा : यात्रा निकै कष्टकर

पर्वत/ उत्तर दक्षिण जोड्ने निर्माणधिन राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गादेखि  काभ्रेभिर सम्मको सडक खण्डमा एक दर्जनभन्दा धेरै स्थानहरुमा पहिरोको जोखिम छ । कालिगण्डकी कोरिडोर सडक आयोजनाले पर्वत खण्डमा दुईवटा र म्याग्दी खण्डमा १४...

बलेवाको भैरवस्थानमा गुठी व्यवस्थापन समितिको सक्रियतासँगै भेटी संकलन तेब्बर बढ्यो

पर्वत/सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ। धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी संकलन तेब्बरले वृद्धि...

विद्यालयको १० लाख भन्दा बढी रकम एक शिक्षकले किर्ते गरेर हिनामिना

पर्वत/फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँमा सञ्चालित भवानी विद्यापीठ माध्यमिक विद्यालयको रु. १० लाख भन्दा बढी रकम एक शिक्षकले किर्ते गरेर हिनामिना गरेको खुलासा भएको छ । विद्यालयमा अध्यापनरत आइटि शिक्षक लक्ष्मी ढवालले रकम...

कालोपत्रे भएको तीन वर्ष बित्दा पनि आएन बलेवामा जहाज

पर्वत/वरीपरी हरियाली घाँस, बिचमा कालोपत्रे चिटिक्क परेको बलेवा विमानस्थल । हेर्दा अन्य स्थानको आन्तरिक विमानस्थल भन्दा कम छैन । कालोपत्रे भएको पनि साढे तीन वर्ष भै सक्यो, कालोपत्रे गरेको ठाउँमा घाँसका मुनाहरु पलाउन लागि...