ओमप्रसाद घायल
मोदी गाउँपालिकाले करारका कर्मचारी हटाएको प्रति कर्मचारी संगठनको आपत्ती
पर्वत/मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा...
अविरल बर्षासँगै गएको पहिरोले घर पुर्दा देउरालीमा एक दम्पती वेपत्ता
पर्वत / भारी वर्षापछि आएको पहिरोले पर्वतमा घरसंगै २ जना पुरिएका छन् । पर्वत प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका– ३ लाङदीका छविलाल बिकको घर माथिबाट आएको पहिरोले पुरिएको हो ।
आइतबार बिहान ४ बजेतिर १५...
धौलागिरीबासीलाई बिजुलीको सास्ती:दिनमा सयौंपटक बिजुली जाँदा मेसिनरी सामान ड्यामेज हुने खतरा
पर्वत / पटक पटक विद्युत सोवाा अवरुद्ध हुँदा पर्वतसहित आसपासका जिल्लाबासी हैरान भएका छन् । दैनिक दर्जनौँ पटकसम्म अचानक बिजुली आउने र पूर्व सूचनाविनै आकस्मिक रूपमा बिजुली काटिँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।...
पर्वतमा मिडियाको विगत, वर्तमान र भविष्य वारे सरोकारवालासँग बहश
पर्वत/जिल्लाको समग्र पत्रकारिताको विगत, वर्तमान र चुनौती बारेमा चर्चा र बहससँगै सुचनाको हक सम्वन्धि छलफल गर्दै पर्वत मिडिया समिट २०२५ सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा सोडेक नेपाल पर्वतको आयोजना...
शिवालय कुश्मा खानेपानी तथा सरसफाई संस्थाको १९ औँ साधारण सभा सम्पन्न
पर्वत/सदरमुकाम कुश्मामा संचालित शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दैै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुश्माबासीलाई पर्याप्त मात्रामा स्वच्छ पानी वितरण गर्दै आएको...
दुई वर्षदेखि भाडा नतिर्ने कुश्मा हस्पिटलको ताला फोडियो
पर्वत/सदरमुकाम कुश्माबजारमा संचालित निजि क्षेत्रको कुश्मा अस्पताल झण्डै एक वर्षदेखि बन्द भएको छ । बन्द रहेको हस्पिटलले घरभेटीको घरभाडा दुई वर्षसम्म नतिरको पाईएको छ । कुश्माबजारको मुख्य चोक शिवालयचोकमा संचालित हस्पिटलका घरधनि दुर्गादत्त अधिकारीले...
विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा
पर्वत/पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत...
जिपी कोइराला फाउन्डेसनद्वारा कुश्मा नगरपालिकाभित्रका जनप्रतिनिधिलाई अभिमुखीकरण
पर्वत/नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको संस्था जिपी कोइराला फाउन्डेसन पर्वतले कुश्मा नगरपालिकाभित्रका जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूका लागि एकदिने पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ...
स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई अनुदान दिँदै जलजला गाउँपालिका
पर्वत/ जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ ।गाउँपालिकाको स्थानीय गाई–गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य...
आगामी बर्षको लागि ६१ करोड ४२ लाखको बजेट प्रस्तुत गर्दै सकियो मोदीको गाउँसभा
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाको १७ औं अधिवेशनमा अध्यक्ष हिरादेवी शर्मा आगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो ।
यसैगरी उपाध्यक्ष बिमल लामिछानेले आगामी...








