ओमप्रसाद घायल
पैयूँ गाउँपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने
पर्वत/ पैयूँ गाउँपालिका, पर्वतले गर्भवती महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा उक्त सेवा समावेश गरिएको हो।
गाउँसभाको १६ औं अधिवेशनमा नीति तथा कार्यक्रम...
कुश्मा नगरको १२ औ अधिवेशनले ल्यायो ८९ करोड ९७ लाखको बजेट
पर्वत/कुश्मा नगरपालिकाले झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा बाँडफाँड...
भूमि बैंकको विवादले आएन बिहादी गाउँपालिकाको बजेट, नीति र कार्यक्रम
पर्वत /भूमि बैंक योजना विवादले पर्वतको बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट नै रोकिएको छ । गाउँपालिका अध्यक्ष परविन गुरुङ नेतृत्वको नेपाली कांग्रेस र उपाध्यक्ष मीना शर्मा तिवारी नेतृत्वको नेकपा एमालेबीच भूमि बैंकका...
महाशिला गाउँपालिकाले ल्यायो ४५ करोड ४५ लाखको बजेट
पर्वत / महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट सार्वजनिक गरेको छ ।
मंगलबार गाउँपालिकाको १८ औं गाउँसभामा उपाध्यक्ष धनसुवा वि.कले चालू आथिक वर्षको तुलनामा झन्डै ६ करोडले...
जलजलाको आगामी आर्थिक वर्षको बजेट ५९ करोड ५४ लाख
पर्वत/ जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले...
विहादी गाउँपालिकाले भूमि बैंकको अवधारणा ल्याएपछि एमाले निकट जनप्रतिनिधि तर्से
पर्वत/विहादी गाउँपालिकाले ल्याउन लागेको भूमि बैंक जनतामा निकै लाभदायी हुने र यो प्रस्ताव पारित भए गाउँपालिका अध्यक्षको लोकप्रियता बढ्ने देखेर विहादीका एमाले निकट जनप्रतिनिधिहरू भूमि बैंकको एजेन्डासँगै तर्सेको पाइएको छ । उनीहरू आगामी गाउँसभामा...
पर्वतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो
पर्वत/पर्वतलाई जन्मेदेखि २७ महिना मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र...
जलजलाको गुन्टेखेत र सल्यानमा नहर बनाएर बस्ती संरक्षण
पर्वत / जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर...
१० महिनामा गण्डकीमा ५ सय २५ जनाले गरे आत्महत्या
पर्वत/चालु आर्थिक बर्षको १० महिनामा गण्डकी प्रदेशभर ५ सय २५ जनाले आत्महत्या गरेका छन् । चालु बर्षको बैशाख सम्म गण्डकी प्रदेशका ११ जिल्लामा १ सय ९९ महिला र ३३६ पुरुष गरी ५सय २५ जनाले...
माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने
पर्वत/माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशन हुने गरि काम भइरहेको जनाएको हाे।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ...








