Wednesday, July 1, 2026

ओमप्रसाद घायल

1541 पोस्ट 0 टिप्पणी

जनसंवादका लागि माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरू शुक्रबार पर्वत आउँदै

पर्वत /पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन्। गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा...

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ। युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म...

गौरवको सडक आयोजना ६ बर्षदेखि अलपत्र

पर्वत/ गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आआयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक मार्ग बनाउन थालिएको छ । जलजला गाउँपालिका–७ मिलनचोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना छ वर्षदेखि अलपत्र...

महाशिला गाउँपालिकाले ल्यायो गुरुङ भाषाको लिपीमा नीति तथा कार्यक्रम

पर्वत/ महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपीमा नीति तथा कार्यक्रम ल्याएको छ। गण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रूपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका वेला महाशिलाले नीति तथा कार्यक्रम...

मोदी गाउँपालिकाले दियो ३५ जना सुत्केरीहरूलाई पौष्टिक आहारका लागि राहत

पर्वत/मोदी गाउँपालिकाले आफ्नो स्थानीय तहका सुत्केरीहरूलाई पौष्टिक आहार पूर्तिका लागि आर्थिक राहत दिएको छ। गाउँपालिकाले सञ्चालन गरिरहेको ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रममार्फत हालै गाउँपालिकाका ३५ जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग...

पर्वतका सबै स्थानीय तहमा प्रहरी पुस्तक कार्यक्रम लागु

पर्वत /जिल्लाका सात वटै स्थानीय तहका सबमै विद्यालयहरूमा ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क पुस्तक’ कार्यान्वयनमा आएको छ। जिल्ला प्रहरी कार्यालय पर्वको सहकार्यमा स्थानीय तहहरूले निर्माण गरेको पुस्तिका स्थानीय तहहरूमार्फत माध्यमिक तहसम्म सञ्चालित सबै विद्यालयहरूमा कार्यान्वयन भएको...

कालीगण्डकी नै सुकाएर आयोजना निर्माण गर्ने चलखेलपछि स्थानीय आक्रोशित

पर्वत/कालीगण्डकी नदी सुक्ने गरी जलविद्युत् आयोजना निर्माणको चलखेल सुरु भएपछि स्थानीय आक्रोशित बनेका छन्। विद्युत विकास बोर्डले सार्वजनिक सूचना जारी गरी ५०.५ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि इच्छुक व्यक्ति वा कम्पनीलाई प्रतिस्पर्धाका...

जेठ ५ र ६ गते पर्वतमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

पर्वत / पर्वतको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठको ५-६ गते आयोजना हुने भएको छ।जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहबीच प्रतिस्पर्धा गराउने गरी जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरेको हो। समितिका अध्यक्ष जङ्गबहादुर...

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय कोटीहोम महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले दर्शन...

पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका  ३५ जिल्लाबाट झन्डै...

छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण पेश गर्न पैयुँ गाउँपालिकाको निर्देशन

पर्वत/ पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए नभएको परिक्षण गर्न थालेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८२ शुरु भएपछि पालिकाभित्र कार्यरत सार्वजनिक ओहोदाका...

This will close in 0 seconds