Tuesday, October 6, 2026

ओमप्रसाद घायल

1591 पोस्ट 0 टिप्पणी

बसपार्क सञ्चालनमा स्थानीयको अवरोध पछि नगरप्रमुख जोशी आफै मैदानमा

पर्वत/कुश्मा नगरपालिकाको पटक–पटकको सुचना, निर्देशन र अनुरोधलाई अटेर गर्दै नवनिर्मित बसपार्कमा टिकट काउन्टर सार्न असहमत भएपछि नगर प्रमुख रामचन्द्र जोशी आफै मैदानमा उत्रिएका छन् । शुक्रबार नगर प्रमुख रामचन्द्र जोशीसहित जनप्रतिनिधि, नगर कर्मचारी, प्रहरी...

११ औं महाधिवेशनको प्रतिनिधि छनोटका लागि एमाले पर्वतमा यही मंसीर १० गते मनोनयन दर्ता...

पर्वत /नेकपा एमाले पर्वतले आगामी मंसीर २७ गते हुने पाटिको राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाएको छ । एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेलका अनुसार प्रतिनिधि चयनका लागि आगामी मंसीर १० गते मनोनयन...

रोगले सुन्तला बगैँचा सखाप भएपछि वैकल्पिक खेतीमा देउपुरका किसान

पर्वत/मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी सुन्तला बगैँचामा त भेटिन्छन् तर, सुन्तलाका सुकेका बोटहरू काट्दै गरेको अवस्थामा । बगैँचामा रहेका झन्डै ५ सयभन्दा बढी बोटहरू सुकेपछि उनी सुन्तला खेतीबाट विस्थापित भएका छन् ।...

पर्वतको द क्लिफ लगातार तेश्रोबर्षसम्म पनि उत्कृष्ठ करदाता घोषित

पर्वत/द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाता मध्ये सेवा उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले...

गाउँपालिकाद्वारा बालबालिकालाई विद्यालयमै दैनिक एक गिलास दुध

पर्वत/ म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरूलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ। बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ। ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका...

कालोपत्रे गर्न थालेपछि मालढुङ्गा-बेनी सडक दैनिक ६ घण्टा बन्द

पर्वत /मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्नका लागि मङ्सिर १ गतेदेखि २० गतेसम्म बन्द गर्ने निर्णयका आधारमा सडक बन्द हुँदै आएको हो।...

भदौ २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड गर्ने विरुद्ध काँग्रेस एमालेले दिए किटानी जाहेरी

पर्वत/ भदौ २४ गते जेनजीको आवरणमा भैरहेको आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ । नेपाली काँग्रेस पर्वत र...

फागुन २१ अघिनै महाधिवेशन गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने पर्वत कांग्रेसको माग

पर्वत/नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले नियमित महाधिवेशन तत्कालै गर्नुपर्ने निर्णय गरेको छ । मंसीर १ गते जिल्ला पाटी कार्यालय पर्वतमा बसेको जिल्ला कार्य समितिको वैठकले नियमित महाधिवेशन फागुन २१ गते अगावै गर्नुपर्ने निर्णय...

जलजला गाउँपालिकाले दियो उद्यमीलाई विना धितो एक/एक लाख ऋण

पर्वत/जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२र८३ को...

नेकपा एमाले पर्वतले शुक्रबार कुश्मामा बृहत जनसभा गर्दै

पर्वत/नेकपा (एमाले) जिल्ला कमिटी पर्वतले शुक्रबार सदरमुकाम कुश्मा बजारमा बृहत र्‍याली तथा जनसभा गर्ने भएको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा मच्चिएको विध्वंसलाई लोकतन्त्र र संविधानमाथिको आक्रमण ठहर गर्दै त्यसको...