Wednesday, May 13, 2026

ओमप्रसाद घायल

1467 पोस्ट 0 टिप्पणी

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, आजसम्म झन्डै ६ करोड सङ्कलन

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम  ५...

पर्वत जिल्लामा सडक पूर्वाधार र यातायात सुविधाले विकासमा छलाङ मार्यो

पर्वत /कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो । विंस...

गण्डकी कोटीहोम साञ्चिकै ऐतिहासिक रहेको महानायक राजेश हमालको भनाई

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए । पाण्डेको गीतमा महानायक हमालसँगै...

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् । कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा...

राइड सेयरिङ’ को विरोधमा चौंथोदिन पनि सार्वजनिक यातायात ठप्प: जनजीवन प्रभावित

पर्वत /‘राइड सेयरिङ’ को विरोधमा सार्वजनिक यातायात व्यवसायीले गरेको यातायात बन्दका कारण आन्दोलनको चौथो दिन पनि गण्डकी प्रदेशका सडक सुनसान बनेका छन्। केही अघि समय मात्रै गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा...

पैयुँ गाउँपालिकाले ल्यायो शिक्षकहरूको लागि स्वेच्छिक अवकाशको योजना

पर्वत /सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नका लागि जिल्लाको पैयुँ गाउँपालिकाले शिक्षकहरूको लागि स्वेच्छिक अवकाशको योजना ल्याएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू अनिवार्य अवकाश पाउने ६० वर्षको उमेर पुग्ने बेलासम्म पनि विद्यालयमै रहँदा अहिलेको प्राविधिक...

नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को केन्द्रीय अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित

काठमाडौं/नेपालका भेटेरिनरी डाक्टरहरुको संस्था नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को केन्द्रीय अधिवेशनबाट डा. केदार सुवेदी अध्यक्षमा विजयी भएका छन् । डाक्टर सुवेदी नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधि र नेपाल तरूण दलका केन्द्रीय सदस्य समेत हुन्...

पोखरा कोटीहोममा भक्तजनको भीड : राधिका दासीको प्रवचनले थप्यो उत्साह

पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक वनेको छ । दान सेवा अर्पण गर्नका लागि पाल्नुभएका समाजसेवी तथा धर्म प्रेमी महानुभावहरू, समस्त सनातनीहरूको साथ, सहयोग, समन्वय, सहकार्य,...

कृषि ज्ञान केन्द्रद्वारा व्यवसायिक किसानलाई पाखा लगाएर झोले किसानलाई अनुदान

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले कमिसन दिने किसानलाई मात्र अनुदान दिने गरेको रहस्य खुलेको छ । पर्वत आएदेखि नै कार्यालय प्रमुख अधिकारीले किसानको हकहित र कृषि उत्पादकत्व बढाउने भन्दा पनि कमिसनमा आँखा...

कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आएकी छन् । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले भव्य...