Thursday, May 14, 2026

Uncategorized

पर्वत/जलजला गाउँपालिकाले पालिकावासीहरूको अवस्थाका बारेमा बुझेर अपाङ्गता भएका, आर्थिक रूपमा कमजोर भएका, गर्भवती तथा सुत्केरी, कुनै विशेष अवस्था भएका लगायतलाई एम्बुलेन्सको लक्षित वर्गमा राखेर सेवा दिन शुरू छ। लक्षित वर्गका जो कोहीलाई पनि अस्पताल आउजाउ गर्न पैसा नलाग्ने गरी गाउँपालिकाले निर्णय गरेको छ। सोही अनुसार पछिल्ला दिनहरूमा यो सेवाले...
पर्वत/संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को पावन अवसरमा पर्वत कुश्मामा विहिवार अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा पर्वत जिल्लामा क्रियाशिल प्रमुख दलका नेताहरु, सामाजिक संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विश्व...
पर्वत/डेंगु सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेंगुबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । अस्पताल सङ्क्रमितले भरिभराउ छ । ६० शय्याको अस्पतालमा बिरामी...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको सरुवा भएको छ । शर्माको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सरुवा भएको हो । नयाँ प्रमुख प्रशासकीयको रुपमा बाबुराम पुरी आउने भएका छन् । सरुवा भएका भएका शर्मालाई गाउँपालिकाले एक कार्यक्रमका वीच विदाई गरेको छ । शर्मालाई बुधवार गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा र...
पर्वत/लोकगायक, गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक भएको छ । पर्वतेली गायक पन्तले यो गीत गायक प्रमोद खरेलको स्वरमा ल्याएका हुन् । यस अगाडि खरेलसँगको सहकार्यमा पन्तले थुप्रै हिट गीत दिएका छन् । लोकदोहोरीको पहिचानपछि सुगम संगीतमा पाइला बढाएका पन्तले पछिल्लो समय सुगम सङ्गीतमा पनि...
पर्वत/कुश्मा नगरपालिका-२ अर्मादीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका-२, कुश्मा-बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग...
पर्वत/म्याग्दी र मुस्ताङ जिल्ला छोटो मुख्य रूपमा पोखरा र अन्य जिल्लामा जोड्ने सडक मालढुङ्गा–बेनी सडकखण्ड हो। यो सडकको मुख्य टाउको दुखाइ भने पर्वतको जलजला गाउँपालिका–७ धाईरिङको केराबारी बनेको छ। कालीगण्डकी नदीको किनारसँगै रहेको केराबारीमा लगातारको वर्षाको कारण पछिल्ला केही दिनदेखि निरन्तर पहिरो झर्ने र रोकिने भइरहेको छ। जलजला गाउँपालिकाले...
पर्वतमा १ लाख ४ हजार ३ सय ८० वटा पशुहरुलाई खोप लगाइएको छ । गत आ वको असार मसान्त सम्म भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशुलाई खोरेत, पिपिआर , रेविज क्लासकिल स्वाईनफिवर , चरचरेभ्यागुते र लम्पीस्कीनरोगहरु विरुद्ध खोप लगाईए हो । जस अन्र्तगत ५५७६७ गाईभैंसी र...
पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ । जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । गत बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता...
पर्वत/साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा संक्रमितहरूको संख्या ह्वात्तै बढेको छ । गत साउन एक गतेदेखि डेंगु संक्रमित देखिन थालेकोमा मंगलवारसम्म कुल ९४ जनामा डेंगु पुष्टि भइसकेको छ । कतिपय बिरामीहरु गम्भिर प्रकृतिका समेत रहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।...