Wednesday, May 13, 2026

समाज

पर्वत/ उत्तर दक्षिण जोड्ने निर्माणधिन राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गादेखि  काभ्रेभिर सम्मको सडक खण्डमा एक दर्जनभन्दा धेरै स्थानहरुमा पहिरोको जोखिम छ । कालिगण्डकी कोरिडोर सडक आयोजनाले पर्वत खण्डमा दुईवटा र म्याग्दी खण्डमा १४ वटा ठुला पहिराको पहिचान गरी यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । वर्षातका समयमा सडक...
पर्वत/सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ। धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी संकलन तेब्बरले वृद्धि भएको छ। धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका-१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी...
पर्वत/फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँमा सञ्चालित भवानी विद्यापीठ माध्यमिक विद्यालयको रु. १० लाख भन्दा बढी रकम एक शिक्षकले किर्ते गरेर हिनामिना गरेको खुलासा भएको छ । विद्यालयमा अध्यापनरत आइटि शिक्षक लक्ष्मी ढवालले रकम हिनामिना गरेका हुन् । उनले विद्यालयका प्रधानाध्यापक र लेखापालको समेत हस्ताक्षर किर्ते गरी रु.१० लाख...
पर्वत/वरीपरी हरियाली घाँस, बिचमा कालोपत्रे चिटिक्क परेको बलेवा विमानस्थल । हेर्दा अन्य स्थानको आन्तरिक विमानस्थल भन्दा कम छैन । कालोपत्रे भएको पनि साढे तीन वर्ष भै सक्यो, कालोपत्रे गरेको ठाउँमा घाँसका मुनाहरु पलाउन लागि सकेका छन् । विमानस्थलमा जोड्नुपर्ने सवै उपकरणहरु पनि जोडिएका छन तर वरीपरि लगाइएका तारजालीमा विस्तारै...
पर्वत/मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति जनाएको छ । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र मातहतका कार्यालयमा कार्यरत सेवा करारका कर्मचारीका साथै स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने व्यहोराको सुचना प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको...
पर्वत / भारी वर्षापछि आएको पहिरोले पर्वतमा घरसंगै २ जना पुरिएका छन् । पर्वत प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका– ३ लाङदीका छविलाल बिकको घर माथिबाट आएको पहिरोले पुरिएको हो । आइतबार बिहान ४ बजेतिर १५ मिटरजति माथिबाट आएको पहिरोले घर पुर्दा ७८ वर्षका छविलाल र उनकी श्रीमती विष्णुमति बेपत्ता भएकाे...
पर्वत / पटक पटक विद्युत सोवाा अवरुद्ध हुँदा पर्वतसहित आसपासका जिल्लाबासी हैरान भएका छन् । दैनिक दर्जनौँ पटकसम्म अचानक बिजुली आउने र पूर्व सूचनाविनै आकस्मिक रूपमा बिजुली काटिँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । विभिन्न विद्युतीय उपकरणहरूमा असर परिरहेको भन्दै उपभोक्ताले आक्रोश पोख्ने गरेका छन् । पटक पटक बिजुली काटिँदा...
पर्वत/जिल्लाको समग्र पत्रकारिताको विगत, वर्तमान र चुनौती बारेमा चर्चा र बहससँगै सुचनाको हक सम्वन्धि छलफल गर्दै पर्वत मिडिया समिट २०२५ सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा सोडेक नेपाल पर्वतको आयोजना तथा नेपाल पत्रकार महासं पर्वत शाखाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पर्वतमा पत्रकारिताको...
पर्वत/सदरमुकाम कुश्मामा संचालित शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दैै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुश्माबासीलाई पर्याप्त मात्रामा स्वच्छ पानी वितरण गर्दै आएको संस्थालाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । खानेपानीका श्रोतहरु सुक्दै जाने, जनसंख्या...
पर्वत/सदरमुकाम कुश्माबजारमा संचालित निजि क्षेत्रको कुश्मा अस्पताल झण्डै एक वर्षदेखि बन्द भएको छ । बन्द रहेको हस्पिटलले घरभेटीको घरभाडा दुई वर्षसम्म नतिरको पाईएको छ । कुश्माबजारको मुख्य चोक शिवालयचोकमा संचालित हस्पिटलका घरधनि दुर्गादत्त अधिकारीले अस्पताल पनि नचलाउने र घरभाडा समेत नदिएको उजुरीपछि बिहीवार कुश्मा नगरपालिकाको न्यायिक समितिले ताला खोलिदिएको...