Wednesday, May 13, 2026

समाज

पर्वत/मोदी –२ देउपुरका टिकाराम तिमिल्सीनाले मौरीपालनबाट वार्षिक ३५ लाख रुपैयाँ कमाउन थाल्नुभएको छ । तिमिल्सीनाले ७० वटा घारमा मौरीपालन गर्नुभएको छ । उहाँले मह, मौरीको चाका र घार बेचेर आम्दानी लिँदै आउनुभएको छ । २०५८ सालदेखि तिमिल्सीनाले मौरीापलन शुरु गर्नुभएको थियो । घरको वार्तली, आँगनको डिल, वारी र कान्लामा...
पर्वत/चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय बागलुुङले व्यक्तिगत प्यान लिनेको संख्या बढेसँगै राजस्व पनि उल्लेख्य संकलन गरेको छ । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म रू.३७ करोड १० लाख ९ हजार राजस्व संकलन भएको छ । कार्यालयले तीन महिनामा रू.२१ करोड १० लाख ६६ हजार राजस्व संकलन गर्ने राखेको...
पर्वत /असोज २४- अन्तराष्ट्रिय पर्वत समाजको आगामी कार्याकालका लागि फेरि पुरन गिरी चयन हुनुभएको छ । यसअघिको कार्याकालमा पनि गिरीकै नेतृत्व रहेको थियो । पर्वतको पैयुँ गाउँपालिकामा विहिवार सम्पन्न भएको दोस्रो अधिबेशनले नयाँ नेतत्व चयन गरेको हो । ‘समुन्नत पर्वत’ निर्माणको पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजको उक्त...
पर्वत/६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक श्यामु अर्याल पुरस्कृत हुनुभएको छ । उहाँलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै दिवसको अवसरमा पुरस्कृत गरेको हो । दिवसको अवसरमा पोखरामा आयोजित समारोहमा प्रहरी नायब उपरिक्षक अर्याललाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले...
काठमाडौं/सरकारले पर्सी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि बिदा दिइएको हो । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी...
पर्वत/‘समुन्नत पर्वत’ निर्माणको. पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजले जलजला गाउँपालिकाका पहिरो पिडितका लागि निर्माण गरेको घर हस्तान्तरण गरेको छ । २०७५ साल साउन २ गते मुसलधारे बर्षापछि आएको बाढि र पहिरोको चपेटामा परेर घरबार बिहीन भएका जलजला गाउँपालिका–८ नाग्लीवाङ लस्ती र ७ धाईरिङका पहिरो पीडितका लागि निर्माण...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विकास निर्माणमा पार्टी राजनीति भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको छ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका मल्लले आज नेपाली काँग्रेस वनौले आयोजना गरेको विजयादशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित शुभकामना...
काठमाडौ/नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले लिखित स्पष्टिकरण मागेको छ। महासचिव शाहीले पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ्गसहितले अनुशासन समितिमा उजुरी दिएका थिए । सो उजुरीको प्रक्रिया सुरु गर्दै कांग्रेसको अनुशासन समितिले केही...
पर्वत/नमूना विद्यालयको रुपमा विकास हुँदै गरेको पर्वतको कुश्मा नगरपालिका ४ मा रहेको नारायण माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको आज शिलन्यास गरिएको छ । भवनको विद्यालयका संस्थापकहरुको प्रतिनिधित्व गर्दै स्वर्गीय अमृतप्रसाद जोशीकी धर्मपत्नी बालकुमारी जोशीले शिलन्यास गर्नुभयो । विजयादशमी अन्तर्गत घटस्थापनाको दिनमा शुभ साइत पारेर शिलन्यास गरिएको विद्यालयका प्रधानाध्यापक...
पर्वत/कार्तिकदेखि पर्वतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य बिमा बोर्डले पर्वत जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न सबै तयारी पुरा गरेर कार्तिक देखि शुरु गर्ने जनाएको हो । बोर्ड बिहीबार कुस्मा नगरपालिकामा गरेको सरोकारवालाहरु संगको अभिमुखी करण कार्यक्रममा हरेक वडाहरुमा असोज महिनासम्म दर्ता सहयोगीहरु नियुत्ती गरेर...