Saturday, June 27, 2026

समाचार

चैत्र,७–पर्वत/सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस पर्वतमा पनि मनाइएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गिरीजावावु निडर र दुरदर्शि नेता भएको वताउँदै नेपाली राजनीतिमा उहाँको अभाव आज पनि खड्किरहेको धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...
चैत्र, ७–काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ।राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम...
चैत्र, ७–पर्वत/बिहादी गाउँपालिकामा कालीगण्डकी लोकमार्गमा सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा पर्ने खबराको भिरमा बुधबार बिहान सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको हो । सुख्खा पहिरो गएका कारण पर्वतको कुस्मा हुँदै बिहादी जाने र सेतीबेणी हुँदै कुस्मा तर्फ जाने सवारी साधनहरु...
चैत्र, ७–पर्वत/कास्की र चितवनमा यसै साता कुखुरामा वर्डफुलु रोग देखिएपछि धौलागिरीका जिल्लामा भित्रिन नदिन बिशेष सतर्कता अपनाइएको छ । नाकाहरुबाट कुखुरा र कुखुराजन्य पदार्थ आयात हुँदा पशु चिकित्सक र प्रहरीले चेकजाँच गर्न थालेका छन् । डिमुवामा चिकित्सक र प्रहरीको एक यूनिट चौबिसै घण्टा खटिएको छ । पर्वत, बागलुङ, म्याग्दी र...
चैत्र, ७–पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ३ को वडा कार्य समितिको आयोजनामा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि स्वर्गीय थमन वहादुर गुरूङको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्वर्गीय गुरुङकै घरमा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले स्वर्गीय थमन...
फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले ओली सरकारले देशमा द्वन्द, अराजकता र विखण्डनलाई संरक्षण गरेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस पर्वतले सोमवार पर्वतमा आयोजना जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको कार्यशैलीले जनताहरु अत्तालिइसकेको वताउनु भएको हो । सरकार गठनको एक बर्षमा पनि कुनैपनि काम नभएको भन्दै...
फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताहरुले दुख पाएको वताउनु भएको छ । पार्टी संगठनको सुदृढिकरणको अभियान अन्तरगत तीनदिने धौलागिरीको भ्रमणमा निस्कुनु भएका सभापति देउवाले सोमवार विहान नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतले जलजला ४ मोहनचोकमा आयोजना गरेको नेपाली काँग्रेस जलजलाको पाटी भवन...
फागुन, २६–पर्वत/नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतको आइतवार विहान हुने भनिएको पार्टी भवन शिलन्यास कार्यक्रम नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधि थमनबहादुर गुरूङको शुक्रवार राति भएको असामयिक निधनपछि फागुन २७ गते विहान १० बजेलाई सारिएको छ । जिल्ला नेता एवं महाधिबेशन प्रतिनिधि गुरुङको शोकमा नेपाली काँग्रेस पर्वतले तीनदिन शोक मनाउने...
फागुन, २३– पर्वत/ नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन तीनदिने धौलागिरी भ्रमणमा आउनुहुनेभएको छ । गत निर्वाचनमा धौलागिरीबाट काङ्ग्रेसलाई नराम्रो धक्का लागेपछि सभापति देउवाले पार्टी संगठनका विभिन्न कार्यक्रमहरु लिएर धौलागिरी आउन लागेको केन्द्रीय कार्यालयले जानाकारी दिएको छ । पार्टी सभापति देउवा कार्यकर्ता भेटघाट...
पर्वत, फागुन २०–नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शिर्ष नेताहरु पर्वत आउने भएका छन् । नेपाली काँग्रेस पर्वतको जिल्ला भेला तथा नेपाली काँग्रेस जलजला गाउँ कार्यसमितिको भवन शिलन्यासका लागि देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता बिश्वप्रकाश शर्मा र काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीगायतका नेताहरु पर्वत आउन लागेका...

This will close in 0 seconds