Sunday, June 28, 2026

समाचार

पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो । मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा,लेकफाँट,रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनी सम्म रिङरोडको अवधारणा सहित गण्डकी प्रदेश...
पर्वत/उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्ससबको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुहुँदै जलजलाको धार्मिक पर्यटन प्रवद्र्धन र गाईको...
बागलुङ/बडीगाड गाउँपालिका ७ भिमगिठे नजिकै यात्रुबाहक जिप खस्दा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान भएको छ । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । जिप मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको...
पर्वत/जलजला गाउँपालिका–५ स्थित पर्यटकीय गाउँ डाडाकटेरीलाई समेटेर तयार पारिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डाडाकटेरीका नारन पुनले तयार पार्नुभएको गितको म्युजिक भिडियो युट्यव च्यानल लाइफ लाइन मार्फत सोमबार सार्वजनिक भएको हो । म्युजिक भिडियोमा डाडाकटेरी गाउँका प्राकृतिक सम्पदा, पर्यटकीय स्थल, कला र संस्कृतिलाई समेटिएको छ । पाँच मिनेट...
कास्की/आचारसंहिता विपरित मतदातालाई प्रभाव पार्न कहिं पैसा बाँड्ने त कतै खाद्यन्न बाँडेर विवादमा आएको नेकपाले निर्बाचनको पूर्व सन्ध्यामा काँग्रेस नेता बसेको होटलमै गुरिल्ला कार्यकर्ता पठाएर तर्साउने र उश्रृङ्खल गतिविधि गर्न लगाएको पाइएको छ । पार्टीको निर्देशन अनुसार कास्की २ को निर्बाचन अनुगमनका लागि खटिनु भएका ...
पर्वत/फलेवास नगरपालिकामै पहिलो पटक आयोजना गरिएको बृहत फलेवास मेलाको ९० प्रतिशत काम पुरा भएको आयोजकले जनाएको छ । सामजिक क्षेत्रमा क्रियाशिल स्थानीय यूनाटेड स्पोर्टस क्लबले कार्यक्रमको आयोजना गरेको हो । मेला स्थलमा अहिले स्टल बनाउने काम देखी मञ्च सिंगार्ने काम हुँदै छ । मेलामा भण्डै १५० ओटा स्टल...
नेपाली काँग्रेस नेता तथा संघीय सांसद बहादुरसिंह लामाले आफूले राज्यबाट प्राप्त गर्ने सुविधालाई आफ्नै निर्वाचन क्षेत्रको शैक्षिक तथा सामाजिक बिकासमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आऊनु भएको छ । सांसद लामाले वुधबार नुवाकोटको विदूर नगरपालिका-११ स्थित गेर्खुमा रहेको कालिका माध्यामिक विद्यालयमा अध्ययनरत एकसय २६ जना छात्र छात्रालाई व्यक्तिगत रुपमा...
पर्वत/जलजला गाउँपालिकामा रेडक्रस उपशाखाको भवन निर्माण गरिएको छ । जिल्लाको जलजला गाउँपालिका–४ मल्लाजमा अवस्थित लुङदी उपशाखाको भवन निर्माण गरिएको हो । भवनको आईतवार जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै अध्यक्ष मल्लले विपत र संकटमा परेका व्यक्ति वा समुदायको उद्धार र राहतमा...
पर्वत/ समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा छैटौ पर्वत महोत्सव आयोजना गरिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको...
पर्वत/राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संबिधानमा लेखेका सबै मौलिक हक कार्यान्वयन गर्न मुलुक सम्बृद्ध बन्नुपर्ने कुरामा जोड दिनुभएको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं। ४ वहाकीमा संचालित वहाकी वहुमुखी क्याम्पसको नबौ बार्षिकोत्सब समारोहको समापन तथा नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुक सम्बृद्ध भएपछि सबै मौलिक...

This will close in 0 seconds