Friday, June 26, 2026

विचित्र संसार

कल्पना गर्नुहोस्, तपाइँ कुनै क्याफेमा चियाकफी पिउन जानुभयो । मनपर्ने चिया/कफी तथा स्न्याक्स अर्डर गर्नुभयो । तर तपाइँका अगाडि चिया कफीसँगै भयंकर अजिंगर कुँदेर आयो भने के गर्नुहुन्छ ? अजिंगर मात्र होइन टेबलमा गंगटा र अन्य जिवहरु पनि देखा पर्नसक्छन् । कम्बोडियाको राजधानी नोम्पेन्हमा यस्तो अनौठो क्याफे रेष्टुरेन्ट खुलेको छ...
अमेरिकाको ओहियोमा एउटा अनौठो घटना भएको छ । त्यहाँ बस्ने दुई दिदी बहिनी एकसाथ गर्भवती भए । त्यतिमात्र होइन, दुबै दिदी बहिनीले एकैदिन बच्चा जन्माए । अझ अनौठो त के भने दुबै जनाले नै जुम्ल्याहा बच्चा जन्माए । उक्त सबै घटनाक्रमका पछाडि एउटा कारण रहेछ । समाचार अनुसार दुई अलग अलग...
१० भदौ, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताएका छन् । रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गरे...
२८ साउन, काठमाडौं । अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा धन–जनको क्षति भएको छ । बाढी र डुबानले  मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् । लगातारको वर्षाले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा...

This will close in 0 seconds