Tuesday, May 12, 2026

राजनीति

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) एक कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा भाग लिन अध्यक्ष मल्ल सोमबार अपरान्ह चार बजेर २५ मिनेटमा त्यसतर्फ प्रस्थान गरेका हुन । मल्ललाई त्रिभुवन अन्तराष्ट्रिय...
काठमाडौँ/लामो समय सुत्नु स्वास्थ्यका लागि समेत लाभादायी हुने विषय बेलाबेलामा अनुसन्धान हुँदै आएको छ । अनुसन्धानमा लामो समय सुत्दा स्वास्थ्यमा समस्या हुने विषय विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । यस्तोमा काठमाडौँमा समेत धेरै सुत्नेहरुका बिचमा प्रतियोगिता गर्न लागि एक गैरसरकारी संस्थाले अध्ययन शुरु गरेको छ । सात दिन सात...
पर्वत/गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम पर्वतमा पनि सम्पन्न भएको छ । नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र पर्वतमा पनि वितरण गर्नका लागि आज अन्तरक्रिया गरिएको हो । राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी,...
पर्वत/छिमेकी जिल्लाहरुमा डेंगुको महामारी फैलिन थालेपछि पर्वत जिल्ला पनि उच्च जोखिममा परेको छ । पर्वतमा पनि डेंगुका बिरामी भेटिएपछि जिल्लामा उच्च जोखिममा देखिएको हो । पर्वत जिल्ला भित्रै २ जनामा डेंगु भेटिएको छ भने पर्वत स्थायी ठेगाना भएका ११ जना बिरामीले उपचार गराईरहेका छन । कुस्मा नगरपालिकाले बिहीबार आयोजना गरेको...
पर्वत/केवलकार मोडलमा निर्माण गरिएको कुुस्मा बलेवा यान्त्रिक पुल पर्वतको कुस्मा र दक्षिण बागलुङ्गका स्थानीयबासीका लागि यातायातको बिश्वासिलो साधनको रुपमा स्थापित भएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन । कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडको बिहीबार कुस्मामा सम्पन्न आठौँ साधारणसभामा बोल्ने बक्ताहरुले यान्त्रिक पुलले यस क्षेत्रका बासिन्दाका लागि यातयातको भरपर्दो साधनको...
म्याग्दी/जिल्लाको मालिका गाउँपालिका–२ रुममा अपरिचित ब्यक्तिबाट नेष्डो सम्बृद्ध लघुबित्त बित्तिय संस्थाका कर्मचारी लुटिएका छन भने लुटेराको कुटपिटबाट कर्मचारी गम्भीर घाइते भएका छन । पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको नेष्डो सम्बृद्ध लघुबित्तिय संस्थाको म्याग्दीको दरवाङ शाखाका एक महिला कर्मचारीलाई कुटपिट गरि नगद लुटिएको हो । तनहु जिल्ला घरभई नेष्डोमा कार्यरत...
पर्वत/नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतले समता प्रावि खरेहाका विद्यार्थीहरुलाई विहिवार शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले कमजोर आय भएका विद्यार्थीलाई...
पर्वत/पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ । पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्री ज्ञापन पत्र पठाएको हो । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीलाई ज्ञापन...
पर्वत/नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष शिव शर्मा अधिकारीले आस्थाका आधारमा कर्मचारीलाई दुःख दिने काम नगर्न आग्रह गरेका छन् । आधिकारिक ट्रेड युनियनले पोखरामा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा गरेको कार्यक्रममा बोल्दै अधिकारीले गण्डकी प्रदेशमा कर्मचारी माथि भेदभाव हुने अवस्था नल्याउन आग्रह गरे...
पर्वत/ lपर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्रेको छ । पर्बत कुस्मा नगरपालिका वडा नं ५ यान्त्रिकपुल नजिक नजिक सार्बजनिक स्थानमा कुटपिट गर्र्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुस्मा – ४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान...