पर्वत/पर्वतमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लामा बढ्दो आत्महत्या रोक्नका लागि के कस्ता उपायहरु, खोज, अनुसन्धान, समाचार लेखन तथा प्रकाशनका शैलीबारेमा छलफल भएको छ । सञ्चारकर्मीहरुले आत्महत्याका समाचारहरु बनाउँदा प्रोत्साहनमुलक...
पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार सवारी साधनहरू सम्बन्धी नियम उल्लंघन गरेका कुल ७ हजार २ सय १२ ओटा...
पर्वत/विहादी गाउँपालिका मा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम” सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष श्री परविन गुरुङको अध्यक्षतामा तथा उपाध्यक्ष श्री मिना शर्मा तिवारीको आतिथ्यतामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सम्पूर्ण वडा अध्यक्ष, स्वास्थ्य चौकी प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता हासिल गरेका वडाहरूलाई प्रमाणित...
पर्वत/नवजात शिशुको स्वस्थ वृद्धि तथा विकासका लागि जन्मेदेखि कम्तीमा ६ महिनासम्म पूर्ण स्तनपान गराउने विषयमा सरोकारवालाबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकार, औषधि व्यवसायी, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्तनपानको महत्व, शिशु तथा आमाको स्वास्थ्यमा यसको...
पर्वत/जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् । चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित...
म्याग्दी /अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको संख्या बराबर रहेको छ। कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी संख्या शून्य छ।
विसं २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन्। यहाँ...
पर्वत/सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी संचारमाध्यममार्फत् मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयको विरुद्धमा पर्वतमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ पर्वत शाखाको आयोजनामा संचारकर्मीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्वत अगाडि धर्ना दिएका हुन् ।
सरकारले गरेको एकपक्षीय निर्णयले निजी तथा सामुदायिक संचारमाध्यमको अस्तित्व संकटमा पर्ने, प्रेस...
पर्वत/विहादी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश सरकारको “मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम” को सहयोगमा सञ्चालन गरिएको “स्थानीय कच्चा पदार्थ र सीपमा आधारित लघु उद्योग प्रवर्द्धन कार्यक्रम” अन्तर्गतको सीप विकास तालिम सम्पन्न भएको छ।
तालिमको समापन समारोह विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना...
पर्वत /नगरपालिकाद्वारा आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, नगर प्रवक्ता लालकृष्ण बास्तोला, वडा अध्यक्ष ईश्वर गिरीलगायतले मन्तव्य व्यक्त गर्दै पूर्णखोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका थिए।
कार्यक्रममा...
पर्वत/गाउँमा युवा छैनन् । बढ्दो बसाईसराई र वैदेशीक रोजगारीले गाउँ खाली बन्दै छ । खेतबारी बाझिँए । जंगल बढेर घरसम्मै पुगेको छ । युवा पस्ताले खेतबारी हेरेनन् तर वर्षौंदेखि त्यही खेतबारीको उब्जनीमा जीवन धानेका वृद्धवृद्धालाई भने बाँझो खेत राख्न पटक्कै मन छैन् । तर अहिले खेतबारीमा लगाएको बाली भने...









