Saturday, July 25, 2026

मुख्य समाचार

पर्वत/विहादी गाउँपालिकाले उन्नत जातको गाईभैंसी पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले उन्नत गाई भैंसी किन्ने किसानलाई प्रतिपशु २० हजार अनुदान दिने कार्यक्रम ल्याएको हो । ‘पशुपालनमा किसानहरुको ध्यान आकर्षित गर्न अनुदान दिने कार्यक्रम ल्याएका हौं’ गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले भने, ‘अनुदान दिन किसानहरुको निबेदन संकलन गर्दैछौं ।’...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले जलजलाको विकास र जलजलाबासीको समृद्धि नै आफ्नो मूख्य एजेन्डा भएको वताउनु भएको छ । गाउँ वन समन्वय समिति जलजला गाउँपालिका- ५, लेकफाँटको छैठौ साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले उक्त कुरा वताउनु भएको हो ।...
काठमाडौ/नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरसका कारण नेपालमा हुनसक्ने कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर बन्न आग्रह गरेका छन् । कोरोना भाइरसबाट निम्तने संभावित संकट सामना गर्न सरकारले पूर्व तयारी नगरेको भन्दै उनले भाइरस नेपाल प्रवेश गर्नै नदिन र यस विरुद्ध लड्न आवश्यक पूर्वाधार तयारी...
पर्वत/कुश्मा गाउँपालिकाको न्यायिक समिति धेरै ढिलोगरि निर्माण भएको छ । झण्डै तीनबर्ष ढिला गठन भएको न्यायिक समितिले विहिवारदेखि नै न्याय सम्पादनको औपचारिक शुभारम्भ गरेको छ । न्याय सम्पादनको शुभारम्भ गर्दै कुश्मा नगरपालिकाकाकी उपप्रमुख एवं न्यायिक समितिका संयोजक सिता काफ्ले लामिछानेले नगरवासिहरुलाई निष्पक्ष रुपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाउनु भएको...
पर्वत/बिहादी गाउँपालिका १ बाच्छा चिप्लेढुङ्गामा अबस्थित जनकल्याण प्राथमिक विद्यालयको दोस्रो बार्षिकोत्सवको एवं अभिभावक दिवस बिविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि मोहन गुरुङले गुणस्तरीय र ब्यबहारिक शिक्षाले मात्रै समाज देशको बिकास हुने बताउँदै यसतर्फ सबै...
पर्वत/कुश्मा नगरपालिका-१ पाङ्ग लक्ष्मीनारयायण मन्दिर कुनाचौरमा पाङका पुर्ब प्रधानपन्च एबम जिल्ला पञ्चायत सदस्य तेजनाथ रिजाल, उहाँका धर्मपत्नि गौरी रिजाल र परिवारबाट एकहजार आठ शालिग्राम सहित २० लाख पच्चीस हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । माता पार्वतीको पवित्र जन्मस्थलका रूपमा परिचित पाङलाई धार्मिक पर्यटनको रूपमा विकास गर्ने अभिप्रायले रिजाल...
कास्की/ नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले सोमवार कास्कीको मिजुरे डाँडा २ का नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्वर्गीय गन्जमान गुरुङ र सहिद स्वर्गीय सुबेदार रतन सिंह गुरुङको स्मृतिमा नेपाल तरूण दलले आयोजना...
पर्वत/मोदी गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मोदी गाउँपालिकाको गाउँ सभा सोमबार सम्पन्न भएको हो । गाउँ सभाले महत्वपूर्ण विधेयकहरु पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । गाउँ सभाले नगर प्रहरी विधेयक, स्थानीय शुसासन विधेयक र स्थानीय वातावरण तथा प्राकृतिक...
पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले न्यायिक समितिलाई कानूनी प्रावधानवारे आठदिने तालीमले प्रयाप्त जानकारी दिएको...
पर्वत/गृहमन्त्री रामबहादुर थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शंसोधन नगरी पास गरे राष्ट्रियता र स्वाधिनतामा खतरा हुने वताएका छन् । गृहमन्त्री वादलले आईतवार जिल्ला प्रशासन कार्यालय पर्वतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उक्त कुरा वताएका हुन् । मन्त्री थापाले प्रदेश सरकारको मातहतमा रहेर शान्ति सुरक्षा दिनेगरी छिट्टै नै प्रदेश...