कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत रिलिज गरिएको छ । कमेडी लोक शैलीको ‘आइ एम सरी’ बोलको गीत नयाँ स्वादको छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासियालाइ फिचरिङ गरिएको छ । यो गीतमा प्रभेष मल्लिकको शब्द, संगीत...
बलिउड नायक सुशान्त सिंह राजपुत अहिले चलचित्र ‘केदारनाथ’ नामक चलचित्रको तयारीमा छन् । यो चलचित्रमा साराअली खानले काम गर्दैछिन्, जो सैफअली खानकी छोरी हुन् ।
उनै, सुशान्त सिंह राजपुत अहिले विभिन्न खालका गसिपका कारण मिडियामा चर्चामा छन् । केही दिन अगाडि मात्र उनले आफ्ना एक फ्यानसँग नराम्रो व्यवहार गरेका थिए...
अजय देवगण र काजोलको जोडी ७ वर्षपछि फिल्ममा एकसाथ देखिने भएको छ । वास्तविक जीवनमा उनीहरु पति-पत्नी हुन् ।
समाचारअनुसार ९० को दशकमा बलिउडमा स्थापित बनेको यो जोडीलाई प्रदीप सरकारले आफ्नो आगामी फिल्मका लागि फाइनल गरेका छन् ।
अजय र काजोलले ७ वर्षअगाडि ‘टूनपुरका सुपरहिरो’ फिल्ममा काम गरेका थिए । यो...
भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुश्का शर्माबिचको प्रेम उत्कर्षमा छ । आआफ्नो व्यस्त समयका बाबजुद उनीहरु जसरी पनि एक-अर्काका लागि समय निकालिरहेका हुन्छन् ।
बिराट केही दिनदेखि क्रिकेट सिरिज खेल्ने सिलसिलामा श्रीलंकामा छन् । उनलाई भेट्न अनुश्का पनि श्रीलंका नै पुगेकी छिन् । यो जोडी यतिबेला...
बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी एक इन्टेरियर डिजाइनर हुन् । उनले हालै मुम्बईमा आफ्नो नयाँ स्टोर खोलेकी छिन् ।
यस अवसरमा फराह खानदेखि लिएर रानी मुखर्जी र श्रीदेवीसम्मले उनलाई भेटेर बधाई दिइसके । हालै निर्देशक सञ्जय लीला भन्साली पनि गौरीको नयाँ स्टोर हेर्न पुगेका थिए ।
गौरीले सामाजिक सञ्जालमा विभिन्न...




