Thursday, July 2, 2026

ओमप्रसाद घायल

1543 पोस्ट 0 टिप्पणी

सहकारीको २९ करोड हिनामिना गरेर फरार भएका श्रेष्ठ अझै सम्पर्क विहीन

पर्वत/कुश्मामा रहेको तपाईं हाम्रो सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ २९ करोड रुपैयाँ ठगी गरेर एक वर्षदेखि फरार छन् । उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न र बचतकर्ताको रकम फिर्ता गर्न पीडितले ८ महिनादेखि माग गरिरहेका...

जलजलामा वडा स्तरबाटै सम्पत्ति तथा भूमिकर शिविर सञ्चालन हुने

पर्वत/जलजला गाउँपालिकाले नागरिकको सहजताका लागि वडा कार्यालयहरूबाटै सम्पत्ति तथा भूमि कर तिर्न शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा जग्गा वर्गीकरण अनुसार सम्पत्ति तथा...

कुश्मामा हुने पाँचदिने मेडिटेशन कार्यक्रमलाई मूख्य मन्त्री पाण्डेले उद्घाटन गर्ने

पर्वत/बह्रमकुमारी राजयोग प्रशिक्षण केन्द्र पर्वतले कुश्मामा पाँच दिने राजयोग मेडिटेशन कार्यक्रम गर्ने भएको छ । ब्रम्माकुमारी इश्वरीय विश्वविद्यालय कुश्मा शाखाको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा साउन ९ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजना गरिएको हो...

आदर्श माविले नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ मा ‘हष्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट’ शुरू गर्दै

पर्वत/शैक्षिक गुणस्तरका दृष्टिकोणले धौलागिरिमै उत्कृष्ट नतिजा ल्याउँदै आएको आदर्श अंग्रेजी आवासीय मावि कुश्माले नयाँ शैक्षिक सत्रसँगै कक्षा ११ मा गण्डकी प्रदेशमै नयाँ विषय मानिएको हष्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्टमा अध्यापन गराउने भएको छ । विद्यालयले...

साउन १ गतेदेखि वडा वडाबाटै कर संकलन गर्ने पैयुँ गाउँपालिकाको निर्णय

पर्वत/पैयूँ गाउँपालिकाले नयाँ आर्थिक बर्ष २०८१/०८२ सालदेखि वडाबाटै कर संकलन गर्ने भएको छ । पालिकाबासीले कर बुझाउनका लागि गाउँपालिकाको कार्यालयमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै वडा कार्यालयबाटै कर तिर्ने सुविधा मिलाएको हो । गाउँपालिकाले सुचना...

भू तथा जलाधार व्यवस्थापन कार्यालयले गर्यो आफ्नो बार्षिक कार्यसम्पादनको प्रगति समिक्षा

पर्वत/भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतले आर्थिक वर्षकव २०८०/८१ मा सम्पादन गरेका योजनाहरुको प्रगति समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षमा गर्ने कार्यक्रम तथा आयोजनाहरूको बजेट सार्वजनिक गरेको छ । पर्वत सहित बागलुङ, म्याग्दी...

पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध

पर्वत/माथिबाट आएको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँ पुलमा गएको पहिरोले लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको हो । पहिरो लाकमार्गहुँदै कालीगण्डकी नदीसम्म पुगेको छ...

मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनुपर्नेमा सरोकारलाहरूको जोड

काठमाडौं/संघीय संसदमा विचाराधिन रहेको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता प्रत्याभूति गर्ने गरी काउन्सिललाई स्वायत्तता प्रदान गर्न नसक्ने भनी विभिन्न सरोकारवालाहरुले यसलाई संशोधन गर्नु पर्ने खाँचो औंल्याएका छन्। लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले शनिबार राजधानीमा आयोजना...

कार्कीनेटामा पहिरोमा पुरिएर २ युवा वेपत्ता, भैंसी, गोरू र वाख्रा पनि पहिरोले बगायो

पर्वत/गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई जना युवा बेपत्ता भएका छन्। कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याका अनुसार बेपत्ता हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेल...

लगातारको झरीले पहिरो खस्दा मालढुङ्गा-बेनी सडक अवरुद्ध

पर्वत/कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा बेनी सडक अबरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण कुश्मा नगरपालिका वडा नंं १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । विहान साढे...

This will close in 0 seconds