Friday, October 9, 2026

ओमप्रसाद घायल

1593 पोस्ट 0 टिप्पणी

लोप हुँदै बनौ आलु: आलुखेती गर्ने जनशक्ति नहुँदा बारीमा रोपियो ओखर

पर्वत/जिल्लाको जलजला गाउँपालिका- ९ बनौँमा व्यावसायिक ओखरखेती शुरु गरिएको छ। आलुखेती गर्ने जनशक्तिसमेत नभएपछि बाँझिदै गएको खेतबारी सदुपयोग गर्नका लागि ओखरखेती विस्तार गर्न लागिएको हो। गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित...

भूमि आयोग पर्वतका अध्यक्ष पाण्डेले गरे पदभार ग्रहण

पर्वत/भूमि समस्या समाधान आयोग पर्वतका अध्यक्ष देवेन्द्रराज पाण्डेले आइतवारदेखि पदभार ग्रहण गर्नुभएको छ । सदरमुकाम कुश्माबजार स्थित बडागाउँमा स्थापना गरिएको जिल्ला समितिको कार्यालयमा उहाँले पदस्थापन गर्नुभएको हो । पदस्थापन गर्दै अध्यक्ष पाण्डेले पर्वतका भूमिहिन,...

पर्वतमा निर्माणाधीन विभिन्न सडक योजनाका लागि १६ करोड बजेट थप

पर्वत /जिल्लामा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ ।स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट...

काँक्राको विऊ बेचेर पाङराङका कृषकले कमाए बार्षिक ६ करोड

पर्वत/जिल्लाको फलेवास नगरपालिका–११ पाङराङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दानी गरेका...

गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सव शुरू: मन्त्री थापाले गरे उद्घाटन

पर्वत / जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब आजबाट सुरु भएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरेका छन्...

पर्वतका झण्डै ४८ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपिभी खोप लगाइँदै

पर्वत / जिल्लाका कुल ४ हजार ७ सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२...

कुश्मामा गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सव आजदेखि शुरू हुँदै

पर्वत /जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा...

गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

पर्वत/जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा पर्वत जिल्लामा नै पहिलो पटक हुन लागेको गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सवको  तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि...

लागु औषध कारोवार गर्ने दुई जनालाई पर्वत प्रहरीले पक्राउ गर्यो

पर्वत /जिल्ला प्रहरी कार्यालय पर्वतले २ जना लागू औषध कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार उनीहरुलाई कुश्मा बजारबाट नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालय पर्वतका प्रमुख रविन विष्टले कुश्मा ५ बडागाउँबाट १...

सुन्तला गाउँ बाँसखर्कमा जलजला गाउँपालिकाले गर्यो- सुन्तला महोत्सव

पर्वत/ जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तला महोत्सवको गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी,...