ओमप्रसाद घायल
जैमिनी नगरपालिकामा छोरी जन्मँदा वित्तिकै मुद्दती खाता उपहार
पर्वत/जैमिनी नगरपालिकाले ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरीलाई प्रोत्साहन गर्नका लागि गत आर्थिक वर्ष यता जन्मेका नगर भित्रका सबै छोरीलाई मुद्दती खाता खोलेको जैमिनी नगरपालिकाले जनाएको छ ।
जैमिनी नगरपालिकाले ‘जैमिनीको...
मध्यपहाडी लोकमार्गको पर्वत-पोखरा सडकमा यात्रुलाई सास्ती
पर्वत/मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ। पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको...
मोदी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप प्रतियोगिता एकैसाथ शुरू
पर्वत/ जिल्लाको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट ३ वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, विशेष कार्यक्रम अध्यक्ष कप तथा बार्षिक कार्यक्रममा समावेश बालमैत्री वडा घोषणा...
एमाले पर्वतको प्रतिनिधि छनोट काण्ड : ओलि गुटमा फरक मत राख्ने पूर्व मन्त्री लम्साल...
पर्वत/नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि पर्वतमा भएको प्रतिनिधि छनोट प्रक्रियामा केही नेताहरूले असहमति जनाएका छन् । निर्वाचनमार्फत प्रतिष्पर्धा गर्न पाउने प्रक्रियालाई पाखा लगाएर सर्वसहमती गर्नेगरि समिति बनाइएपनि ओलिगुटमा फरक मत राख्ने नेताहरूलाई...
एकबर्षमा बन्नुपर्ने स्वास्थ्यचौकी भवन तीन बर्षसम्म अलपत्र
पर्वत/ एक वर्षभित्र सक्ने गरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन। साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका-१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन सम्पन्न हुने टुङ्गो...
मोदी गाउँपालिकामा पाँचौं राष्ट्रपति कप र प्रथम अध्यक्ष कप प्रतियोगिता एकैसाथ आयोजना हुँदै
पर्वत/मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । अध्यक्ष कप अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा बिहीबार आयोजित पत्रकार...
पर्वतमा थपिए चारहजार छसय १२ नयाँ मतदाता
पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्। कात्तिक ३० गतेसम्म तोकिएको दर्ता समय सरकारको आग्रहमा मंसिर ५ गतेसम्म बढेपछि सो संख्या दर्ता भएको हो।जिल्ला...
जहाज नआएपछि बेवारिसे जस्तै बन्यो बलेवा बिमानस्थल
पर्वत/विगत सातबर्षदाखि जहाज आउन बन्द भएपछि यतिखेर बेवारिसेजस्तै बनेको छ बलेवा विमानस्थल । २०७५ सालयता बिमानस्थलमा कुनै पनि जहाज आउन सकेको छैन । जहाज नआउँदा सुनसान बनेको बागलुङको विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा...
नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा शिक्षकहरूलाई स्थानीय भत्ता दिन माग
पर्वत /कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ। सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए...
बसपार्क सञ्चालनमा स्थानीयको अवरोध पछि नगरप्रमुख जोशी आफै मैदानमा
पर्वत/कुश्मा नगरपालिकाको पटक–पटकको सुचना, निर्देशन र अनुरोधलाई अटेर गर्दै नवनिर्मित बसपार्कमा टिकट काउन्टर सार्न असहमत भएपछि नगर प्रमुख रामचन्द्र जोशी आफै मैदानमा उत्रिएका छन् । शुक्रबार नगर प्रमुख रामचन्द्र जोशीसहित जनप्रतिनिधि, नगर कर्मचारी, प्रहरी...









