Monday, May 11, 2026

मासिक अभिलेख: September 2025

पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा अर्को नयाँ आकाशे पुल बन्दै

पर्वत/ पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदीमाथि अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी पाँचौँ पुल बन्न लागेको हो । कुश्माबजारस्थित वडा नं ५...

पर्वतका ११ लघु जलविद्युत आयोजनाहरु बर्षौदेखि अलपत्र अवस्थामा

पर्वत/कुनै समय ग्रामीण गाउँबस्तीमा उज्यालोको सहारा बनेका पर्वतका ११ लघु जलविद्युत आयोजनाहरु बर्षौदेखि अलपत्र अवस्थामा छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका ती जलविद्युत्...

‘नेपाल रेडक्रसको सन्दर्भमा युवा सर्कलको भुमिका’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बलेवा, बागलुङ /'मानवतालाई जिवित राखौं ' भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पैयुँपाटा उपशाखाले रेडक्रसको ६३ औं स्थापना दिवस मनाएको छ । बागलुङ नगरपालिका वडा नं. १०,११,१२,१३ र १४ मा रहेका माध्यमिक बिद्यालय स्तरीय...

विहादी गाउँपालिकाद्वारा स्थानीय गाई र हलगोरु पाल्ने किसानलाई १० लाख अनुदान

पर्वत/जिल्लाको बिहादी गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि कृषकहरूलाई अनुदान दिने भएको छ। स्थानीय जातका गाईको संरक्षण, हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन र उन्नत जातका गाईभैँसी खरिदका लागि १० लाख २५ हजार रुपैयाँ अनुदान दिने...

नागरिकता लिनेको तुलनामा राहदानी लिनेको संख्या झण्डै दोब्बर

पर्वत/आर्थिक वर्ष २०८१/०८२ मा पर्वत जिल्लाबाट राहदानी निकाल्नेहरूको सङ्ख्या नागरिकताको प्रमाण पत्र लिनेहरूको सङ्ख्याभन्दा झण्डो दोब्बर प्रतिशतले बढी रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सार्वजनिक गरिएको गत आर्थिक वर्षको १२ महिनाको तथ्याङ्क अनुसार...

पर्वतमा ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइयो

पर्वत / आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार...

राष्ट्रिय परिचयपत्र बनाउने भीड बढेपछि पर्वत प्रशासन विहानै खुल्यो

पर्वत /राष्ट्रिय परिचयपत्र बनाउने विवरण दर्तामा सेवाग्राहीहरूको भीड निकै बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहानमा पनि कार्यालय खुलाएर सेवा दिन सुरु गरेको छ। दिउँसो कार्यालय खुलेको समयमा सेवाग्राहीहरूको चाप निकै बढ्दा सेवाग्राहीहरूले लामो समय पर्खिनुपरेको,...

सरकारलाई दबाब दिन पर्वतका शिक्षकहरूद्धारा समन्वय इकाईमा धर्ना

पर्वत/ विद्यालय शिक्षा विधेयकमा समावेश हुनुपर्ने प्रावधान तथा अन्य व्यवस्थाका विषयमा आन्दोलनरत शिक्षकहरूले आइतबार हरेक जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्ना दिएका छन्। नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक...

शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अझै अज्ञात

पर्वत/सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवकको अवस्था अज्ञात छ। रघुगङ्गा गाउँपालिका- २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन्। शिक्षा...