पर्वत/कुश्मा नगरपालिका वडा नं. २ मा ज्येष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रम प्रभावकारी भएको छ । उक्त कार्यक्रमवाट २५० जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । वडाले चालु आ व मा वडा अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।
खुर्कोट स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र बगैँचाको प्राविधिक...
पर्वत/१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पर्वतका विभिन्न क्षेत्रमा काम गर्ने १ सय ८३ मजदुरलाई भोजन र सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ । सामजिक कार्यमा सकृय राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवस र संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको जन्मदिनका अवसरमा श्रमिकलाई भोजनसँगै सरसफाइ...
पर्वत/एकमहिनाको लामो अनुसन्धान पछि प्रहरीले जलजलामा भएको दम्पत्ति हत्याका आरोपीलाई सार्वजनिक गरेको छ । हत्या भएपछि केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी कार्यालय, पर्वत प्रहरी कार्यालय र म्याग्दी प्रहरी कार्यालयको संयुक्त फोर्सले मिसन ‘लालि गुराँस’ नामको अनुसन्धान अप्रेसन चलाएको थियो ।
अनुसन्धानको शुक्ष्म अनुसन्धान गर्नु यो समूहको दायित्व थियो । हत्यामा...
पर्वत/‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ पर्वतमा १३५ औँ अन्तराष्ट्रिय दिवस मनाईएको छ । नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतको आयोजनामा पर्वत अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरि श्रमिक दिवस मनाईएको हो । दिवसको अवसरमा अस्पतालमा रहेका २२ जना बिरामीलाई फलफुल वितरण गरिएको...
पर्वत/जलजला गाउँपालिका-२, मल्लाजमा भएको एक दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई मंगलबार पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिनु भयोे ।
विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको र...
पर्वत/खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ। जबकि माग अनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान...
पर्वत/नेपालमा गरिबी रहेसम्म गरिबीविरूद्धको लडाईं जारी राख्ने संकल्प र अठोट सहित स्थापनाकालदेखिनै सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दैआएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)को ३० औं स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंको ५३ औं शुभजन्मोत्सवका अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । वैशाख १६...
पर्वत/नेकपा एमाले पर्वतको सपथ ग्रहण तथा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम एउटा समूहले पुरै बहिष्कार गरेको छ । दशौं निर्वाचनमा पराजय व्यहोरेको पदमपाणी शर्मा समुहले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो । विहिबार पार्टी कार्यालयमा भएको सपथ समारोहमा उक्त समुहका कुनै पनि नेता तथा कार्यकर्ताहरु सहभागी भएनन् । कार्यक्रममा निवर्तमान...
पर्वत/कुनै बेला सामान्य उपचारको लागि पनि बिरामीलाई पोखरा लगायतका ठाउँमा जान सिफारिस गर्ने पर्वत अस्पतालमा आजभोलि व्यस्त छ। सामान्य बिरामीहरू पनि पर्वत अस्पतालको बाटो हुँदै गुणस्तरीय उपचारको खोजीमा बाहिर जाने गर्थे। अहिले यही अस्पतालमा उपचारको पालो पाउन कुरेरै बस्नुपर्ने अवस्था आएको छ। अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार चालु...
पर्वत/सामान्यतः आफूमा रहेको कमजोरी कसैले पनि बाहिर देखाउँदैन। आफ्ना कमजोरीको ढाकछोप गरेरै भए पनि आफूलाई अब्बल देखाउने प्रयास सबैको हुन्छ। तर शिक्षा क्षेत्रमा जिल्लाको जलजला गाउँपालिकाले भने यसमा फरक मान्यता राख्दै आएको छ। जनप्रतिनिधिहरूको मानसिकतामा ‘विकासको नाममा डोजर नै लगाउने’ प्रवृत्ति हाबी भइरहेको बेलामा जलजला गाउँपालिकाले शिक्षा क्षेत्रमा मनोवैज्ञानिक...









