Thursday, May 14, 2026

समाज

पर्वत/नियमित जहाज उडानका लागि कालोपत्रे गरिएको बागलुङको बलेवा विमानस्थलमा सेतै काँस फूलेको छ । ठाउँठाउँमा झार उम्रन थालेको छ । चारवर्ष अघि निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन गर्नेबारे भने कसैले चासो राखेका छैनन् । कच्ची छउन्जेल बेलाबेला जहाज आउने गरेकोमा पक्की भएपछि एकपटक पनि जहान अवतरण गरेको छैन ।...
पर्वत/फलेवास नगरपालिका वडा नं १० कुर्घामा रहेको जिल्लाकै ठुलो दुग्ध संकलन केन्द्रमा आगालागी भएको छ । आइतवार राती ९ बजेको समयमा भएको आगालागीवाट झण्डै ५० लाख रुपैया को क्षति पुगेको छ । स्थानीय हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थाले संचालन गरेको संकलन केन्द्रको भवनमा जडान गरिएको विद्युत सट हुँदा...
पर्वत/कुश्मा नगरपालिकाका नगर प्रमुख एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र जोशीले विकास निर्माणमा सबै मिलेर काम गर्न आग्रह गर्नुभएको छ । आर्थरडाडाखर्क युवा क्लबले आयोजना गरेको तीन दिने मेलाको उद्घाटन गर्दै जोशीले विकास निर्माणमा एकताको भावना हुनुपर्नेमा जोड दिनुभयो । ‘राजनीति गर्ने भनेको चुनावको दिनमा मात्रै हो, विकास निर्माणमा सबै...
पर्वत/साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादशैँ पछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। बडादशैँ मनाएर बिदामा घुम्न आउने पर्यटकको चहलपहल बढेको हो। विभिन्न संघसंस्थामा अवलोकन भ्रमणको गन्तव्य पर्वत सदरमुकाम कुश्मा बनेको छ। कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला...
पर्वत/कुश्मा नगरपालिका–४ स्थित अर्मादीमा २०७५ सालमा झन्डै डेढ करोडको लगानीमा ब्रोइलर कुखुराको मासु तयार गर्नको लागि निर्माण भएको ‘वधशाला वैशाखदेखि बन्द भएको छ । उक्त बधशालाको निर्माणको लागि गण्डकी प्रदेश सरकारले त्यो बेलाका सफल कृषक लालबहादुर हरिजनसँग ५०/५० प्रतिशत लागत साझेदारी गर्ने गरी एक करोड रुपैयाँ अनुदान दियो। हरिजनले...
पर्वत/जनप्रतिधिले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित अन्य कर्मचारीलाई अभद्र व्यवहार गरेपछि जलजला गाउँपालिकाले पालिकाले प्रवाह गर्दै आएको सबै सेवा मंगलबारदेखि अनिश्चितकालका लागि स्थगित गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले विज्ञप्ति नै प्रकाशन गरेर सबै सेवा बन्द गरिएको जानकारी दिनुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद...
काठमाडौं/क्रियाशील पत्रकारहरुको साझा मोर्चाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ९ बुँदे मागपत्र बुझाएको छ । मोर्चाका संयोजक योगेन्द्र प्रताप शाही नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चारमन्त्री गुरुङलाई भेटेर शुक्रबार सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि ९ बुँदे मागपत्र बुझाएको हो । मोर्चाले सञ्चारमैत्री कानूनको निर्माण गर्नका लागि राष्ट्रिय सभामा पेस...
पर्वत/जिल्लाको महाशिला गाउँपालिकाले बसाईसराई गरी गएकालाई गाउँ फर्किएमा नगद र खाद्यन्न सहयोग गर्ने भएपछि १५ परिवार गाउँ फर्किएका छन् । गाउँपालिकाले बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्धेश्यले बसाई सरेर गाउँ आउनेलाई रु एक लाख रुपैया अनुदान दिन थालेको छ । त्यसैगरी उक्त परिवारका लागि ६ महिनालाई पुग्ने...
पर्वत/जलजला गाउँपालिकाले पालिकावासीहरूको अवस्थाका बारेमा बुझेर अपाङ्गता भएका, आर्थिक रूपमा कमजोर भएका, गर्भवती तथा सुत्केरी, कुनै विशेष अवस्था भएका लगायतलाई एम्बुलेन्सको लक्षित वर्गमा राखेर सेवा दिन शुरू छ। लक्षित वर्गका जो कोहीलाई पनि अस्पताल आउजाउ गर्न पैसा नलाग्ने गरी गाउँपालिकाले निर्णय गरेको छ। सोही अनुसार पछिल्ला दिनहरूमा यो सेवाले...
पर्वत/संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को पावन अवसरमा पर्वत कुश्मामा विहिवार अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा पर्वत जिल्लामा क्रियाशिल प्रमुख दलका नेताहरु, सामाजिक संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विश्व...