Sunday, June 28, 2026

समाचार

पर्वत /जिल्लाको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गरेका गाउँपालिकाभित्रका २८ जोडीहरूलाई सम्मान गरेको छ समाजमा समानता, मेलमिलाप र आपसी सद्भावलाई प्रवद्र्धन गर्नका लागि उनीहरूलाई सम्मान गरिएको हो। ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा शुक्रबार गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा प्रति जोडी पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो। आर्थिक वर्ष...
पर्वत/गत सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १७ वटा परीक्षा केन्द्र कायम भएको पर्वतमा यस वर्ष नौ वटा परीक्षा केन्द्र कायम गरिएका छन्। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार विद्यार्थी सङ्ख्या कम भएको अवस्थामा पनि धेरै केन्द्र राख्दा राज्यलाई आर्थिक भार पर्ने भएकोले केन्द्रहरू समायोजन...
पर्वत / यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण तयारी पुरा भएकोे छ । शिक्षा विकास तथा समन्वय इकाई पर्वतले एसईईको सवैजसो तयारी पुरा भएको जानकारी दिएको छ । जिल्लाभरका ९ वटा परिक्षा केन्द्र, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षक समेत तोकिनुका साथै सवै...
 पर्वत/ जिल्लाको हुवास स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक निरबहादुर बाँनिया फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा बाँनियालाई पुरस्कृत गरेको छ । बाँनियाले विभिन्न्न आपराधिक क्रियाकलापहरुमा सग्लन्न भई अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न सफल...
पर्वत /वैदेशिक रोजगार न्यायाधिकरणबाट तोकिएको सजाय भोग्न बाँकी रहेर फरार सूचिमा रहेका पूर्व सांसद मिठा राम विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले ६ वर्षपछि पक्राउ गरेको छ। २०७५ साल माघ २८ गतेको फैसलाअनुसार १ वर्ष २१ दिन कैद असुल उपर गर्न बाँकी रहेका पर्वत जिल्ला, कुस्मा नगरपालिका-८ चुवा स्थायी ठेगाना भएका...
काठमाडौं / सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा एमालेले सत्तारुढ दल नेपाली कांग्रेसलाई पेलेर स्थानीय तहमा प्रशासकिय अधिकृत पठाउँदा विवादले उग्र रुप लिएको छ । प्रशासकिय अधिकृतको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवादेखि सिंहदरबारसम्म चर्चा र चासो बढेको छ । एमाले मन्त्रीले कांग्रेसले प्रमुखमा जितेका पालिकामा बल मिचाईं गरेको भन्दै देउवा...
पर्वत/ जिल्लाको कुश्मा स्थित बन्जी साइडमा नयाँ स्केटिङ पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् । पार्कको आज कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उदघाटन गर्नुभयो  । उद्घाटन पछि बोल्दै नगरप्रमुख जोशीले यो स्केट पार्कले यसमा...
पर्वत /बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गूल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका-५ गुल्मीका ६४ वर्षीया...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टी संगठनको प्रमुख जरा नै किसान भएको वताउनुभएको छ । नेपाल किसान महासंघ पर्वतको चौंथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता जोशीले उक्त कुरा वताउनु भएको । उहाँले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो वडा र पालिकाको बजेट तथा योजना तर्जुमा गर्दा किसानसँग...
पर्वत/समाजमा कायमै रहेको जातिय विभेद तथा छुवाछुत न्यूनिकरण गर्ने उद्धेश्यले पर्वतमा अन्तरजातीय बिवाहा गर्ने जोडिलाई सम्मान गरिने भएको छ । पर्वतको जलजला गाउँपालिकाले विं.सं. २०७४ सालपछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिका भित्रका दम्पतीहरुलाई नगद सहित सम्मान गर्ने भएको हो । अहिलेपनि दलित र गैह्रदलित समुदायबीच ठुलो विभेद रहेकोले यसलाई पुर्ण...

This will close in 0 seconds