Sunday, June 28, 2026

समाचार

पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जितेका छन् । उनले प्रतियोगितामा दुई सय २६ अंक प्राप्त गरे । यस्तै पर्वत...
पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वर सँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ । देवी प्रतिभाले बिहानको समयमा भक्तजनमा...
पर्वत /प्रदेश अस्पताल पर्वतको अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा तीन बर्षे कार्यकाल पूरा गर्नुभएका शङ्कर गिरीले आफ्नो पहलमा सञ्चालन तथा सम्पन्न भएका ५० महत्त्वपूर्ण कामहरूको सूची सार्वजनिक गर्नुभएको छ । आफ्नो कार्यकाल सकिएसँगै आइतबार प्रदेश अस्पताल पर्वतमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो पदावधिमा भएका कामहरू सार्वजनिक गर्नुभएको हो । जसमा...
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो । कोटिहोममा रहेका हरेक पण्डाल भक्तजनले भरिभराउ देखिन्थ्यो । कोटिहोम कतै प्रवचन, कतै वक्तृत्वकला...
पर्वत / सामुदायिक प्रहरी सेवा केन्द्र अन्तर्गत कुश्माको शिवालय चोकमा रहेको सेवा केन्द्र नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतमा आयोजना गरिएको एक कार्यक्रमकाबीच आगामी तीन बर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएका समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो...
पर्वत /नेपाल किसान महासङ्घ जिल्ला कार्यसमिति पर्वतले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष विभिन्न १२ बुँदे माग पेस गरेको छ। कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसहितको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत मुख्यमन्त्रीलाई आफ्ना माग पेस गरेको हो। पेस गरिएका मागमा बाँदर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार व्यवस्थापन गर्नुपर्ने तथा बाँदरले बाली नष्ट गरेमा त्यसबापतको...
कास्की/पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी छिन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ। यसअघि वैशाख ५ गते पोखरा...
पर्वत/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा अन्य कुनै पनि राजनीतिक दलसँग सहकार्य नगरिकन माओवादी एक्लै उभिने  बताउनुभएको छ । पर्वतमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको इतिहास दोहोरिन नदिनका लागि माओवादी केन्द्र जनताको आड र भरोसा बाहेक अन्य कुनै पनि राजनीतिक दलको बैशाखी नटेक्ने...
पोखरा/ पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति कोटिहोममा भएको थियो। एकादशीको पावन अवसरमा वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचनहरू सम्पन्न गरिएका छन्। महायज्ञ...
पर्वत/ जलजला गाउँपालिका–३,मल्लाजका बिनायकजंग मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथामा ५ पटक आरोहण गर्नुभएको छ । ३७ बर्षिय मल्लले सन् २०१७ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । इलाइट एक्सपेडमा कार्यरत अन्तर्राष्ट्रियस्तरमा गाइडको लाइसेन्स प्राप्त मल्लले म्याग्दीको धवलागिरी गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरी हिमालमा सन् २०१७ मा आरोहण गर्नुभएको थियो । त्यसैगरी मनास्लुमा...

This will close in 0 seconds