पर्वत/खेतबारीमा लगाएको अन्नबाली तथा फलफूल बाँदरले सखाप पारेपछि स्थानीयले दिन बाँडेर बाँदर हेर्न थालेका छन् । जिल्लाको कुश्मा नगरपालिका-९ कटुवाचौपारीको अधिकारी फाँटको प्रतीक्षालयको भित्तामा स्थानीय ३० जना व्यक्तिहरूको नाम र मिति टाँसिएको छ। एक दिनका लागि दुई जना पर्ने गरी टाँसिएको यो कार्य विभाजन गत जेठ दुई गतेदेखि आउँदो...
पर्वत /‘मनसुन’ विस्तार हुने लागेसँगै पर्वतमा रहेका सुरक्षा निकायहरूले ‘मनसुन’जन्य बाढी, पहिरो लगायतका विपद्को क्षति कम गर्न संयुक्त रूपमा व्यवहारिक अभ्यास गरेका छन् नेपाली सेनाको पर्वतस्थित नयाँ रणभीम गुल्म, सशस्त्र प्रहरीको नं. २५ हेडक्वार्टर चण्डिका गण र जिल्ला प्रहरी कार्यालय पर्वतले रेडक्रस, विपद्का सरोकारवालाहरू र स्थानीयवासीको प्रत्यक्ष सहभागितामा जिल्लाको...
पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको...
पोखरा /मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
ढकालका अनुसार अहिले सम्म अहिले सम्म विभिन्न ठाउँमा भएका महायज्ञ, कोटिहोममा भक्तजनले ३५...
पर्वत/ कुश्मा नगरपालिका–१० पिपलटारीकी २० बर्षिया प्रिया पुरीको निधनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीसहितका नेताहरूले पिपलटारी स्थित पुरीको घरमै पुगेर शोक व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका क्रियाशिल सदस्य कृष्ण पुरी तथा पार्वती पुरीका कान्छी छोरी प्रियाको १९ बर्षको उमेरमा गत जेठ २० गते भएको निधनमा...
पर्वत / दुई वर्ष अगाडि सडकमा गुड्दै गरेको जिप नै बगाएर तीन जनाको मृत्यु भएको पुष्पलाल मध्य पहाडी लोक मार्गको कुश्मास्थित तमादी खोलामा पक्की पुल निर्माण भएको छ कुश्मा नगरपालिका–७ र ८ को सिमानामा तमादी खोलामा बर्षेनी गेगर सहितको बाढी आउने क्रम बढ्दै गइरहेको थियो। सवारीहरू जोखिम मोलेरै खोलामा...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरेका हुन् ।
अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा गरेर यज्ञको पूर्णाहुति भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी...
पर्वत/जिल्लाको कुश्मा नगरपालिका वडा न ८ दोविल्ला स्थित मध्यहाडी लोकमार्गमा बस र ट्रक एक आपसमा ठोकिँदा कम्तिमा १० जना घाइते भएका छन् । आज अपहन्न ग २ ख १०६६ नम्बरको बससंग प्र.२.०३.००१ ख १३८२ नम्बरको मालबहाक ट्रक आपसमा टोकिएको जिल्ला ट्राफीक कार्यालय पर्वतले जनाएको छ ।
विपरित दिसाबाट आइरहेका सवारीहरु...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति गर्न आज चर्चित धर्मगुरु कालिदास बाबा (कालिवाव) आगमन हुने भएको छ।
कोटिहोममा आज यज्ञको पूर्णाहुति गर्न कालिदास बाबा (कालिवाव) आउने महायज्ञ प्रचार प्रसार समितिका संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटीहोममा एक सय एक हवन कुण्डमा हवन...
पर्वत /जिल्लाको कुश्मा नगरपालिका–४ स्थित गजौटे खोलाको छेवैमा घर भएकी शर्मिला परियारले अपराह्नमै खाना पकाएर साँझसम्म भान्सा उम्काइसक्छिन्।
पोहर गजौटे खोलामा आएको बाढीले रातको १० बजेको समयमा भागाभाग भएपछि उनको परिवारले दुईतीन दिनसम्म बिस्कुट र पानीको भरमा दैनिकी गुजारेको थियो।
‘रातको दश बजेको थियो। खाना पस्केर खाने तयारी भइरहेको थियो। माथिबाट बाढी आयो...









