ओमप्रसाद घायल
एक महिना भित्रै औषधिको मूल्य समायोजन गर्ने मन्त्री पौडेलको प्रतिबद्धता
पर्वत/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी...
कुश्मामा बन्यो सबिधा सम्पन्न बसपार्क : कुश्मा नगरपालिकालाई हस्तान्तरण
पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यालयका प्रमुख कृष्ण महर्जनले कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीलाई उक्त...
नदीजन्य सामग्रीको अबैध चोरी निकासी रोक्न मोदीमा सरोकारसंग अन्तरक्रिया
पर्वत/मोदी गाउँपालिकाले नदिजन्य सामाग्रीको उत्खनन्लाई व्यवस्थित गर्ने भएको छ । पालिकाभित्र रहेका नदि तथा खोलाहरु वाट अवैध रुपमा ढुंगा, गिटि, बालुवा उत्खनन् तथा चोरी निकासी बढ्न थालेपछि पालिकाले व्यवस्थित गर्न थालेको हो । पालिका...
कुश्मा नगरपालिकाका छ वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन
पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन गरिएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले कुश्मा नगरपालिकाको वडा नम्बर १, २, ६, ९,१० र ११ मा परियोजना...
विभिन्न कार्यक्रम सहित पर्वतमा जेसिज सप्ताह शुरू हुँदै
पर्वत/युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले हरेक वर्ष मनाउँदै आएको जेसीज सप्ताह भोलीदेखि शुरु हुने भएको छ । विभिन्न रचनात्मक कार्यक्रम सहित भोलीदेखि सप्ताह प्रारम्भ हुने भएको हो । युवाको विकासको लागि...
पर्वतमा यसैबर्ष १५ सय बढि व्यक्तिहरू डेंगुबाट प्रभावित
पर्वत/जिल्लामा १५ सय बढी व्यक्तिहरू यसैबर्ष डेंगुबाट प्रभावित भएका छन् । अघिल्लो मौसमको तुलनामा यो वर्षको मौसममा पर्वतमा डेंगु संक्रमणको दर निकै तीव्र भएको छ । गतवर्षमा कुल २२५ जनामा डेंगु संक्रमणको पुष्टि भएकोमा...
कालीगण्डकी जलविद्युत् परियोजना : लागत दुई खर्ब २४ अर्बभन्दा बढी लाग्ने
पर्वत/छसय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण...
धावनमार्गमा काश फुल्यो: आएन बलेवामा हवाईजहाज
पर्वत/नियमित जहाज उडानका लागि कालोपत्रे गरिएको बागलुङको बलेवा विमानस्थलमा सेतै काँस फूलेको छ । ठाउँठाउँमा झार उम्रन थालेको छ । चारवर्ष अघि निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन गर्नेबारे भने कसैले चासो राखेका छैनन् ।...
कुर्घामा दुध संकलन केन्द्रमा आगलागी हुँदा झण्डै ५० लाखको क्षति
पर्वत/फलेवास नगरपालिका वडा नं १० कुर्घामा रहेको जिल्लाकै ठुलो दुग्ध संकलन केन्द्रमा आगालागी भएको छ । आइतवार राती ९ बजेको समयमा भएको आगालागीवाट झण्डै ५० लाख रुपैया को क्षति पुगेको छ । स्थानीय हराभरा...
राजनीति चुनावमा मात्रै गरौँ, अघिपछि विकास निर्माणमा लागौं-नगर प्रमुख जोशी
पर्वत/कुश्मा नगरपालिकाका नगर प्रमुख एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र जोशीले विकास निर्माणमा सबै मिलेर काम गर्न आग्रह गर्नुभएको छ । आर्थरडाडाखर्क युवा क्लबले आयोजना गरेको तीन दिने मेलाको उद्घाटन गर्दै जोशीले विकास निर्माणमा एकताको...









