पोखरा, २६ वैशाख /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् ।
कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’...
पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार...
पर्वत/जिल्लाको जलजला गाउँपालिका–६ मा रहेको कालाञ्जर पर्वतमा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको शिरमा रहेको जिल्लाको सबैभन्दा उच्च स्थानमा महायज्ञ गर्न थालिएको हो ।
बागलुङ स्थित पञ्चकोट धामका प्रमुख तथा मुक्तिनाथ पिठका पिठाधिश स्वामी कमलनयनाचार्यको अगुवाई र स्थानीय जलजला गाउँपालिकाको व्यवस्थापनमा...
पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आज युवा संघका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल निर्जन र धुब्र श्रेष्ठ घाइते भएका छन् । निर्जनको टाउको फुटेको छ । पौडेलको शान्तिदिप अस्पताल पर्वतमा उपचार भइरहेको छ ।
पर्वतमा राष्ट्रियसभाका...
पर्वत /जिल्लाको बिहादी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप प्रतियोगीताको शुरुवात भएको छ । प्रतियोगीताको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले उद्घाटन गर्नुभएको छ ।
जोशीले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदले मानिसको आत्मविश्वासमा बृद्धि हुनुका साथै स्वस्थ्य नागरिक उत्पादनमा सहयोग पुराउने बताउनुभयो । पूर्व सांसद समेत रहेका जोशीले...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालका...
पर्वत / जिल्लाको मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्य तालिकाअन्तर्गत गाउँपालिकाका सबै वडाहरूमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । गाउँ कार्यपालिकाको कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक अवधिसम्म भए गरेका योजनाहरू, कार्यक्रमहरू एवं सेवा प्रवाहका बारे छलफल गर्नका लागि सार्वजनिक सुनुवाइ गर्न लागिएको गाउँपालिकाकी अध्यक्ष हिरादेवी...
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।
दुवै नेताबीच मंगलबार प्रचण्डकाृ निवास खुमलटारमा भेटवार्ता भएको हो। नयाँआर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा दुवै नेताबीच छलफल भएको बताइएको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका...
पोखरा /पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् । कोटीहोममा पोखरेलले आगामी बैशाख २८ गतेदेखि जेठ ३ गते कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र...
पर्वत/नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद भएको छ । संघको ९औं जिल्ला अधिवेशनको विषयमा पर्वतका दुई नेताहरु गणेश तिमिल्सीना पक्ष र पदम गिरी पक्षका बीचमा एकरुपता हुन नसक्दा विवाद भएको हो ।
पार्टी अध्यक्ष गोबिन्द पहाडीको नेतृत्वमा शनिबार बसेको बैठकमा हालका अध्यक्ष बिनोद थापा र सचिब...









