Monday, October 5, 2026

ओमप्रसाद घायल

1591 पोस्ट 0 टिप्पणी

महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ४७ लाखको बजेट

पर्वत/महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ४७ लाख ४८ हजार ४९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष धनसुवा विकले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले...

विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाख बढीको बजेट

पर्वत /विहादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाको गाउँसभामा अध्यक्ष परविन गुरुङ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा चालु आर्थिक...

जलजला गाउँपालिकाद्वारा ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक

पर्वत/जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा प्रस्तुत बजेटले रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक न्याय, गुणस्तरीय सेवा प्रवाह तथा सुशासनलाई मुख्य उद्देश्यका रूपमा...

मोदी गाउँपालिकाले ल्यायो ७५ करोड १९ लाख रुपैयाँको बजेट

पर्वत /मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड १९ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष बिमल लामिछानेले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ...

कृषि क्षेत्रमा मोदी गाउँपालिका: ‘बारीदेखि बजारसम्म’ कार्यक्रम सञ्चालन गर्ने

पर्वत /मोदी गाउँपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, युवा रोजगार, महिला उद्यमशीलता, सहकारी सुधार, विपद् व्यवस्थापन र सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको छ। 'गाउँपालिकाले बारीदेखि बजारसम्म' कार्यक्रम लागु गर्ने र कृषि...

आगामी आर्थिक बर्षको लागि कुश्मा नगरपालिकाले ल्यायो ८९ करोड ९९ लाख रुपैयाँको बजेट

पर्वत/कुश्मा नगरपालिकाको १३ औँ नगर अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ का लागि झण्डै ९० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपप्रमुख स्वस्थानी रिजालले ९८करोड...

जथाभाबी टाँगिएका विद्युतीय तार र राखिएका होर्डिङ बोर्डका कारण कुरूप बन्दै कुश्मा बजार

पर्वत/ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र कुस्मा बजार पछिल्लो समय अव्यवस्थित विद्युतीय इन्टरनेट तथा केबुलका तार र जथाभाबी राखिएका होर्डिङ बोर्डका कारण कुरूप बन्दै गएको छ । पर्यटकीय सम्भावना बोकेको कुस्मा बजार विश्वकै अग्लामध्येको...

विहादी गाउँपालिकाद्वारा किसानलाई दुधमा प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान

पर्वत / व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई पर्वतको विहादी गाउँपालिकाले प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दूध ढुवानी...

पैयुँ गाउँपालिकाद्वारा आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटवारे सरोकारवालासँग सुझाव संकलन

पर्वत/पैयूँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक योजना तर्जुमा प्रक्रियालाई थप सहभागितामूलक र प्रभावकारी बनाउन सरोकारवालासँग सुझाव संकलन गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित सुझाव संकलन कार्यक्रममा गाउँपालिकाका...

आत्महत्या रोकथामका लागि संवेदनशिल रिर्पोटिङ गर्न स्वास्थ्यकर्मीको गर्न आग्रह

पर्वत/पर्वतमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशिल रिर्पोटिङ सम्वन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लामा बढ्दो आत्महत्या रोक्नका लागि के कस्ता उपायहरु, खोज,...