Tuesday, June 30, 2026

ओमप्रसाद घायल

1540 पोस्ट 0 टिप्पणी

पर्वतमा एमालेको वाइक र्याली: जनतामा आफ्नो उपस्थिति बलियो भएको सन्देश

पर्वत/नेकपा एमाले पर्वतले कुश्मा लगायत विभिन्न पालिकामा आज मोटरसाइकल र्याली गरेर जनतामा आफ्नो उपस्थिति बलियो भएको सन्देश दिएको दावी गरेको छ । जेनजी आन्दोलनपछि मुर्झाएको दलीय उपस्थितिलाई एमाले पर्वतले उजागर गरिदिएको छ । २८...

पर्वत कारागारबाट छुटेका एक कैदीले भोलिपल्टै गरे श्रीमतीको हत्या

पर्बत/पर्बत कारागारबाट कार्तिक २४ गते छुटेका कैदीले छुटेकाे भाेलिपल्टै कुटपिट गरी श्रीमतीकाे हत्या गरेका छन्  जबर्जस्ती करणी मुद्धामा सजाय भुक्तान गरिरहेका माेदी गाउपालिका ६ तिलाहार दराकका ५१ बर्षिय जित बहादुर बिकले अाज (२५ गते)...

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा ढिलाई भएपछि सांसद सुवेदीले गराए मन्त्रीको ध्यानाकर्षण

पर्वत/गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कालोपत्रेको काम ढिलाइ भएकोप्रति सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएका छन्। सुवेदीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका हुन्। सुवेदीले बागलुङमा रहेका...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत

पर्वत/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । शनिवार कुश्मामा सम्पन्न २१ औँ साधारण सभा तथा सातौ जिल्ला अधिवेशनवाट सुवेदीको अध्यक्षतामा २२ सदस्यीय समिति सर्वसम्मत रुपमा...

पुस ९ गतेदेखि १९ गतेसम्म पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना गरिँदै

पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको छ । स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पुस ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको...

संस्कृति संरक्षण गर्न कुश्माको शताब्दी घरमा अब हरेक शुक्रबार भजन कीर्तन

पर्वत /कुश्मा नगरको ऐतिहासिक गौरव र मौलिक सांस्कृतिक चिन्तनलाई नवनिर्माणको धारामा प्रवाहित गर्ने उद्देश्यले स्थापित ‘शताब्दी घर’ मा अब ‘भजन–कीर्तन साँझ’ को अभियान सुरु भएको छ। नेपालको मौलिक कला, गला र बाजाको सहभागितामा गाइने...

पर्वतमा १० करोड लागतमा प्लाइ उद्योग सञ्चालन, उद्योगले दियो तीन सय जनालाई रोजगारी

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–८ परादीमा गण्डकी प्रदेशकै दोस्रो ‘प्लाई’ उद्योग सञ्चालन भएको छ । कुश्मा नगरपालिकाको कटुवाचौपारीमा घर भएका शिव शर्मा अधिकारीले १६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘बिन्दबासिनी भेनियर उद्योग’ लाई ‘प्लाइ’ उत्पादन गर्ने उद्योगको...

पुष्पलाल मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’बन्दै

पर्वत/पुष्पलाल मध्यपहाडी राजमार्गको पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल बनिरहेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ (मुग्लिङमा बनेको नयाँ पुल जस्तै) निर्माण भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका...

पैयुँ गाउँपालिकामा चारसय ५० टन धान नष्ट, तीसलाख राहत बाँड्दै पालिका

पर्वत/गत हप्ताको अविरल वर्षा र हावाहुरीले धान बालीमा क्षति पुर्‍याएपछि पैयुँ गाउँपालिकाले प्रभावित कृषकलाई राहत वितरण गर्ने भएको छ । गाउँपालिकाले करिब २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको हो । गाउँपालिकाको...

कुश्माको बान्द्रेबिडी चौरमा मञ्च मर्मत र नयाँ सौन्दर्यकरण गरिँदै

पर्वत/सदरमुकाम कुश्माबजारमा रहेको प्रसिद्ध कार्यक्रम स्थल बान्द्रेबिडी चौरमा मञ्च मर्मत, सरसफाई र सौन्दर्यकरण गर्नका लागि समिति गठन गरिएको छ बुधवार वडाका जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले अभिलाष गिरीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो...

This will close in 0 seconds