अनेक चर्चा तथा अड्कलबाजीसँगै सामसुङको ग्यालेक्सी नोट एट सार्वजनिक भएपछि अब ग्याजेटप्रेमीहरुको नजर एप्पलको आइफोन एटमा टिकेको छ । एक समाचार अनुसार अब ग्याजेटप्रेमीहरुले आइफोन एटका लागि पनि धेरै प्रतिक्षा गर्नुपर्नेछैन । आइफोन एट आगामी सेप्टेम्बर १२ तारेखमा सार्वजनिक हुने बताइएको छ ।
आइफोनले सोही मितिमा आफ्नो आइफोन सेभेन एस,...
यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी सोसल मिडिया जाएन्ट फेसबुकले नयाँ डेडिकेटेड भिडियो च्यानल सर्भिस लञ्च गर्दैछ ।
प्रयोगकर्ताले निकट भविष्यमै आफ्नो फेसबुक वालमा वाच ट्याब देख्नेछन् जहाँ गएर विभिन्न खाले भिडियो शोहरु हेर्न पाइनेछ ।
Watch पर्सनलाइज्ड हुने भएकाले प्रयोगकर्ताले आफै नयाँ नयाँ भिडियो तथा शो हरु खोज्न पाउनेछन् ।
साथै...
दक्षिण कोरियाली कम्पनी सामसुङ बौद्धिक सम्पत्ति अधिकार अर्थात् पेटेन्टमा निकै चनाखो बन्न थालेको छ ।
आफ्ना स्मार्टफोनका विभिन्न पाटपुर्जा तथा फिचरहरुका विषयमा एप्पललगायतका कम्पनीले पेटेन्ट चोरी गरेको भनी मुद्दा हालेर मोटो रकम जरिवाना तिर्नु परेपछि सामसुङले पछिल्लो समयमा आफ्ना सिर्जनाको पेटेन्ट अधिकार दर्तालाई निकै तीव्र बनाएको छ । ता कि...
२७ साउन, काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल सेवाका ग्राहकलाई नयाँ वर्ष २०७४ तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ ।
कम्पनीले ल्याएका यी अफर उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकोले यस अफरलाई निरन्तरता दिइएको हो । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध...