बागलुङ — संस्कृत पढ्ने बाहुन जातिले मात्रै हो भन्ने मान्यताविपरीत दलित र जनजातिका बालबालिकालाई पनि भर्ना लिइएको छ । उनीहरूको रुची पनि संस्कृतिमा देखियो । यहाँको संस्कृत माद्यमिक विद्यालयमा अहिले कसैले कसैलाई जात सोध्दैन । विस्तारै यसले समाज परिवर्तनको अनुभूति गराएको छ । जैमिनी नगरपालिका ७ की जमुना नेपाली र हिमानी थापालाई संस्कृत...
काठमाडौं । छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।
साउन १० मा साथी कहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्यारालाई कारबाहीको...
भाद्र २६,पर्वत/गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनतासँग कर उठाएर केन्द्र सरकारलाई बुझाउने काम गलत भएको वताउनु भएको छ । उहाँले ७० प्रशित कर केन्द्रलाई बुझाउने नीति सही नभएको दावी गर्नुभयो । गुरुङले संघीयताको कार्यान्वयनको शुरुवातमै जनता आत्तिनेगरि करको दायरा बढाउनु न्यायोचित नभएको समेत वताउनु भएको छ ।
करवारे जनताको...
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
उनीविरुद्ध परेको उजुरीमा सशस्त्र...
२५ भदौ, लिवाङ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो ।
बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग...
२४ भदौ, जाजरकोट । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेता सिंहले प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिए ।
प्रेस युनियन जाजरकोटको पाँचौ जिल्ला अधिवेशन आइतबार उदघाटन गर्दै नेता सिंहले कांग्रेस श्रमजीवी पत्रकारहरुको भावनासँग सहमत रहेको...
१० भदौ, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताएका छन् ।
रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गरे...
१० भदौ, काठमाडौं । गत वर्ष आपूर्ति मन्त्रालयले नेपाल खाद्य संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठलाई कार्यसम्पादन मूल्याङ्कन कमजोर भएको भन्दै कारवाहीका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्यो । तर, कारवाही हुनु त परै जाओस्, केही समयपछि महाप्रवन्धक नै बनेर उनले संस्थान हाँके ।
संस्थानमा चार वर्ष कायम रहँदा उनको कुनै...
१० भदौ, काठमाडौं । रोजगारीको खोजी हुनुहुन्छ, त्यसो हो भने आफ्नो लागि आवश्यक जागरिक अब सरकारी वेबसाइटमै गएर पनि खोज्न सकिने भएको छ । सरकारले युवालाई रोजगारसम्बन्धी सूचना दिन http://www.jobkhoj.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ ।
अहिले विभिन्न निजी क्षेत्रका कम्पनीले रोजगारीको सूचना दिन साइटहरु चलाइरहेका छन् । अब भने सरकारी तवरबाटै यस्तो सुरु...
८ साउन काठमाडौं । शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।
गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा...