Tuesday, September 26, 2023

समाचार

२८ साउन, काठमाडौं । सरकारले २७२ जना वकिलहरुलाई बरिष्ठ अधिवक्तामा अपग्रेट गरेको छ । साउन २५ गतेको निर्णय अनुसार बरिष्ठ अधिवक्ताको पगरी पाउनेहरुमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीदेखि नयाँ शक्ति पार्टीमा प्रवक्ता र सांसदसम्म छन् । नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्वमन्त्री रमेश लेखक पनि बरिष्ठ अधिवक्ता बनेका छन् । त्यसैगरी बाबुराम...