Tuesday, September 26, 2023

समाचार

पर्वत/कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा रहेको कालिका माध्यामिक विद्यालयमा १ लाख ७४ हजार ९ सय १० रुपैयाको शैक्षिक सामाग्री हस्तान्त्रण भएको छ । उक्त रकम हिमालय फ्रेण्ड ई भि जर्मन भन्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थाले हस्तान्तरण गरेको हो । हिमालय फ्रेण्ड ई भि जर्मनका नेपाल प्रतिनिधि प्रसान्त रेग्मीले सहयोग...
पर्वत/दरबन्दी बमोजीमका विशेषज्ञ डाक्टर कार्यालय प्रमुख नपाएको पर्वत अस्पतालले ७ बर्षपछि विशेषज्ञ डाक्टरलाई कार्यालय प्रमुखको रुपमा पाएको छ । नवौं तहको कार्यालय प्रमुख रहने दरबन्दीमा यस अघि लगातार ७ बर्षसम्म निमिक्त कार्यालय प्रमुखको भरमा अस्पताल सञ्चालन हुँदै आएको थियो । धौलागिरी अस्पताल बागलुङबाट डा. हेमन्त बास्तोला कार्यालय प्रमुखको रुपमा...
पर्वत/मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा जोड दिइएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तक्र्रियामा...
पर्वत/अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) को समपुपस्थितिमा पर्वतको सदरमुकाम कुश्मा बजारमा साउन २७ गते एकादशीका दिन वृहत धार्मिक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रमुख बाचक श्रीमुक्तिनाथबाबा र सहायक बाचकमा अन्य प्रवुद्ध सन्त माहात्माहरू रहने कार्यक्रम तय भएको संयोजक जिल्ला समन्वय समितिको कार्यालय, पर्वतले...
पर्वत/सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुनेगरि विभिन्न सामग्रीहरु पोष्ट गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका-७, जैदीका एक युवालाई पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गिरीले विगत एक बर्षदेखि सामाजिक सञ्जाल (फेसबुक)मार्फत पर्वतका पत्रकारहरूको विरूद्धमा निरन्तर गालीगलौज गर्दै आएका थिए । जैमिनी नगरपालिका ७ जैदी स्थायी ठेगाना भई...
पर्वत/नेपाली काँग्रेस पर्वतले सांगठनिक शुदृढिकरणका लागि विभिन्न कार्यक्रम तय गरेको छ । आज बसेको पार्टीको बैठकले पार्टीको शुदृढिकरणका लागि सबै ६१ वटा वडामा प्रतिनिधी खटाउने भएको छ । अभियान शुरु भएपछिको आज दोस्रोदिन बसेको जिल्ला कार्यसमितिको बैठकले वडा संगै पालिका र प्रदेश स्तरीय सम्मेलन र भेला गर्ने मिति र...
बाग्लुङ/नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गर्नुभयो । सोेमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । हालै सम्पन्न नेपाली काँग्रेस, केन्द्रिय कार्यसमितिको बैठकले पार्टी सुदृढिकरणका लागि साउन...
पर्वत/फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले आफुले नगरबाट प्रमुखको हैसियतमा पाउने सेवासुविधा बापतको रकम विद्यालयको अक्षयकोषका लागि बितरण गर्नुभएको छ । नगरप्रमुख तिवारीले आइतबार फलेवास–४ मुडिकुवामा आयोजित एक कार्यक्रमका अवसरमा मुडिकुवाको माटेदेवल जनसहयोगि प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयलाई एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको हो । चुनावी घोषणाका...
पर्वत/जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन अभिभावकलाई शिक्षा कार्यक्रम सुरु गरेको छ । जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाईअनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ को खाँचो देखिएकाले जलजलामा रहेका ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरूलाई शिक्षा दिन अभियान...
बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार एक प्रेस बिज्ञप्ती मार्फत प्रहरीले पौडेलको टाउकोमा प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या...