फिल्मका ‘हाकु काले’ जस्तै लामो र कर्ली केस भएका हर्क दाइको टाउको पूरै मुडिएको थियो, जब हामीले इलाम कारागारमा उनलाई फेला पार्याैं । पसिना चुहिने गरी श्रम गर्नुपर्ने, थपीथपी भात खानुपर्ने, खैनी माड्दै अट्टहासपूर्ण हाँस्नुपर्ने, बुख्याँचाले जस्तै भाङ्ग्रो ज्याकेट भिर्नुपर्ने हर्क दाइलाई जेलको साँघुरो छिँडीभित्र थुनिएको देख्दा मलाई उकुसमुकुस...