Friday, June 2, 2023

विचार

पर्वत/जलजला गाउँपालिकाले जिल्लामा पहिलोपटक आफ्ना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार पारेको छ । यो फारम विश्वका जुनसुकै ठाउँबाट पनि भर्न सकिने गाउँपालिकाले जनाएको छ । हरेक विपत्तिमा राहत तथा पुनर्स्थापना लगायत नागरिकको अवस्था सर्वेक्षणका लागि यो फारम निकै प्रभावकारी हुने जलजला...

आमा

–ओमप्रसाद घायल डाँडामा घाम डुब्नुअघि सडकको पर परसम्म आँखाहरु ओछ्याएर तिमीले त्यसरीनै कुर्दिहौली आमा मेरो निठूर बाटो तर तिमीलाई उधारो भाखा दिएर मपनि त जल्दैछु एउटा प्रश्चातापको अग्नी । तिमीले त्यता प्रत्येक दिन मेरो सम्झनामा जसरी बगाउँछ्यौ नूनीला आँसुहरु यता मेरो कानमा बज्छ विस्मयको धून तिमीले...
कृष्णप्रसाद गौतम पृष्ठभूमि साबिकको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरी आ.व. २०७५।०७६ देखी स्थानीय स्तरमा पूर्वाधार विकास गर्ने उद्देश्यले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य संयोजक रहेको समितिले छनोट गरी कार्यान्वयन गर्ने पूर्वाधार विकास सम्बन्धी कार्यक्रम नै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम हो । प्रतिनिधि सभाका सदस्यहरू व्यवस्थापिकाका सदस्य हुने...
काठमाडौं, चैत्र १८ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते...
माघ,३–पर्वत/सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी कुरा...
बुढ्यौलीसँग हामीलाई डर लाग्छ । भनिन्छ, बुढ्यौली उमेरको कारण होइन, उसको चिन्तन, जीवनशैलीको कारण देखापर्ने संकेत हुन् । रजनीशले पनि को हुन् युवा भन्ने सन्दर्भमा यस्तै विचार व्यक्त गरेका छन् । उनी भन्छन्, युवा उमेरको कारण गणना हुने कुरा होइन । बरु उसको उर्जा, उत्साह, शक्ति आदिले निक्र्यौल गर्ने कुरा...
‘जतिबेला मसँग बुबा हुनुहुन्थ्यो, त्यसबेला मैले उहाँलाई बुझिन जतिबेला मैले बुबालाई बुझें, त्यसबेला मसँग बुबा हुनुहुन्थ्यो ।’ लेखक बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लुज’मा उल्लेख यो वाक्यांशले हृदयको अन्तरकुना स्पर्श गर्छ । बुबासँगको भावनात्मक सम्बन्ध, धारणा उमेरसँगै फेरिदै जान्छ । सानो छँदा सोचिन्छ रे, ‘मेरो बुबा संसारका सबैभन्दा शक्तिशाली हुन् ।’ जतिबेला बुबाले हामीलाई...
२४ भदौ, जाजरकोट । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेता सिंहले प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिए । प्रेस युनियन जाजरकोटको पाँचौ जिल्ला अधिवेशन आइतबार उदघाटन गर्दै नेता सिंहले कांग्रेस श्रमजीवी पत्रकारहरुको भावनासँग सहमत रहेको...
नेपित। म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् । अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो । हिंसाका कारण उक्त प्रान्तमा बसोबास गर्ने रोहिंग्या समुदायको ठूलो संख्या बंगलादेशतर्फ भाग्न थालेको छ । बौद्ध...
फिल्मका ‘हाकु काले’ जस्तै लामो र कर्ली केस भएका हर्क दाइको टाउको पूरै मुडिएको थियो, जब हामीले इलाम कारागारमा उनलाई फेला पार्‍याैं । पसिना चुहिने गरी श्रम गर्नुपर्ने, थपीथपी भात खानुपर्ने, खैनी माड्दै अट्टहासपूर्ण हाँस्नुपर्ने, बुख्याँचाले जस्तै भाङ्ग्रो ज्याकेट भिर्नुपर्ने हर्क दाइलाई जेलको साँघुरो छिँडीभित्र थुनिएको देख्दा मलाई उकुसमुकुस...