Tuesday, September 26, 2023

अन्तर्राष्ट्रिय

नेपित। म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् । अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो । हिंसाका कारण उक्त प्रान्तमा बसोबास गर्ने रोहिंग्या समुदायको ठूलो संख्या बंगलादेशतर्फ भाग्न थालेको छ । बौद्ध...
आर्जन र विप्रषण तथ्यांकमा फिलिपिन्स र नेपाल दुबै मुलुकबाट लगभग उत्तिकै संख्या (२२-२५ लाख) बैदेशिक रोजगारमा रहेको अवस्था देखिन्छ तर स्वदेशमा पठाउने रेमिटान्समा भने झण्डै ३ गुणाको फरक पाइन्छ । गत वर्ष सन २०१६ मा फिलिपिन्सले २५ अर्ब डलर ९२५ खर्ब भन्दा बढी० बिप्रेषण पायो भने नेपालले ९ खर्ब मात्र...