पर्वत/फलेवास नगरपालिकाले सातौ नगरसभा सोमवारदेखि शुरु भएको छ । आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नका लागि सोमवारदेखि सभा शुरु भएको हो ।
नगरपालिकाको सोमवार बसेको सातौ नगरसभाबाट आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभामा नगरप्रमुख पदमपाणी शर्माले नगरको विकास र...
पर्वत/केही संचारमाध्यमले आफूविरुद्ध भ्रमपूर्ण प्रचारबाजी गरेर चरित्र हत्या गर्न खोजेको भन्दै जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङका वडाअध्यक्ष हरिविकाश जिसीले अफवाह फैलाउने पत्रकार र संचारमाध्यमकाप्रति खेद प्रकट गर्नुभएको छ । वडा अध्यक्ष जिसीले शनिवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा कसैले दिएको तथ्यहीन सूचनालाई आधार बनाएर...
पर्वत/कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा विनाकारण बाहिर निस्किने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघंन गर्ने युवाहरुलाई नियन्त्रणमा लिएको हो । छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिएसँगै थप सजगता...
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट गाउँपालिकाकाबासीलाई सुरक्षित राख्न कटुवाल मार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेको छ । प्राणघातक कोरोनाको संक्रमण जुनसुकै बेला फैलने खतरा भएकोले गाउँबासीलाई सतर्क बनाउन कटुवाल मार्फत नियमित घोक हाल्ने अभियान सञ्चालन गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी...
पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ...
पर्बत/दुबैतिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल र २२८ मिटर उचाईमा रहेको त्यो नदीमाथि झोलुंगे पुल । हेर्दै कहाली लाग्दो उचाइ अनि नदी । त्यति माथिबाट हाम्फाल्दाको अनुभव कस्तो...