Tuesday, February 10, 2026

अन्तरर्वार्ता

पर्वत/मोदी गाउँपालिकाले आफ्नो स्थानीय तहका सुत्केरीहरूलाई पौष्टिक आहार पूर्तिका लागि आर्थिक राहत दिएको छ। गाउँपालिकाले सञ्चालन गरिरहेको ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रममार्फत हालै गाउँपालिकाका ३५ जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग गरिएको हो। गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाका आठ वटै वडाका सुत्केरीहरूलाई झन्डै ९० हजार रुपैयाँ सहयोग...
पर्वत/जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभामा अध्यक्ष परविन गुरुङले प्रस्तुत गरेको आगामी बर्षको नीति तथा कार्यक्रम सर्वसहमत पारित भएको हो । गाउँ सभामा अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विहादी गाउँपालिका भित्रका युवाहरुलाई रोजगरा दिने गरी ग्रामीण...
पर्वत/जिल्लाका ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको छ । केन्द्रिय तथ्यांकमा पर्वतमा ८ हजार ४ जना लक्षीत बालवालिकाहरुको तथ्यांक रहे...
पर्वत/सामान्यतः आफूमा रहेको कमजोरी कसैले पनि बाहिर देखाउँदैन। आफ्ना कमजोरीको ढाकछोप गरेरै भए पनि आफूलाई अब्बल देखाउने प्रयास सबैको हुन्छ। तर शिक्षा क्षेत्रमा जिल्लाको जलजला गाउँपालिकाले भने यसमा फरक मान्यता राख्दै आएको छ। जनप्रतिनिधिहरूको मानसिकतामा ‘विकासको नाममा डोजर नै लगाउने’ प्रवृत्ति हाबी भइरहेको बेलामा जलजला गाउँपालिकाले शिक्षा क्षेत्रमा मनोवैज्ञानिक...
पर्वत/फागुन १५ देखी २६ गतेसम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी पर्वतमा तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी तिव्र पारिएको क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक कृष्ण व पुनले जानकारी दिनुभयो...
पर्वत/नेपाली काँग्रेस कुश्मा नगर समितिको नगर सम्मेलन आज सम्पन्न भएको छ । नगर कार्यसमितिको आयोजनामा नगर स्तरीय सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति यूवराज जोशीले पार्टीलाई अन्तरघात गर्नेको पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका विभिन्न पदमा रहने तर पार्टीले सिफारिस गरेका उम्मेदवारलाई पराजित गर्न हिँड्नेका...
पर्वत/फेसबुकमा लाइभ भिडियो पोस्ट गरेको विषयलाई लिएर पर्वतको मोदी गाउँपालिकाले एक सर्वसाधारणलाई चिठी काटेको छ। मोदी गाउँपालिकाले दुई दिनअघि वडा नम्बर ५ सानोपाखाका दीपक मल्ललाई चिठी काटेको हो। फेसबुकमा असोज २१ गते लाइभ भिडियो पोस्ट गरेको विषयमा सोधपुछका लागि भन्दै गाउँपालिकाले चिठी काटेको हो। चिठी प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद...
पर्वत/माधुरी साहित्य प्रतिष्ठान पर्वतले आफू मातहत रहेका विभिन्न विधाका पुरस्कार र सम्मानहरु आज वितरण गरेको छ। प्रत्येक वर्षमा प्रदान गरिने सरस्वती विमल वाङ्मय प्रतिभा पुरस्कार तथा सम्मान वितरण गरेको हो। पर्वत जेसिसको सभाहलमा भएको कार्यक्रममा प्रतिष्ठानले समाजमा विभिन्न विधामा योगदान पुर्‍याउने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको हो। सरस्वती...
ओमप्रसाद शर्मा घायल पर्वत/जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने मध्य पहाडी लोकमार्गको तमादीखोलामा आएको बाढिले यात्रुबहाक सवारी साधन बगाउँदा ३ जना बेपत्ता भएका छन् । शनिवार साँझमा आएको बाढिले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमोलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक...
पर्वत/कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षको लागि ८७ करोड ८५ लाख बिनियोजन भएको छ । बुधबार सम्पन्न नगर सभाले नगरपालिकाको चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटलाई पारित गरेको हो । बजेटवाट चालु तर्फ ५४ दशमलब २४ र पुँजीगत तर्फ ४५ दशमलब ५६ प्रतिशत बिनीयोजन गरिएको छ । नगरपालिकाले बिनीयोजन...